सिन्धुली : चट्याङ लागेर कमलामाई नगरपालिकामा एक पुरुषको मृत्यु भएको छ। बुधवार बिहान पानीसँगै परेको चट्याङ लागि कमलामाई–४ देउरालीका ४२ वर्षीय बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई–६ रातामाटाका मोहन सापकोटाको घरको तेस्रो तल्ला ढलान गर्ने...बाँकी
छिमेकी देश भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ३८७ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७६७ पुगेका छन् । त्यस्तै २४ घण्टामा भारतमा १७० जनाको मृत्यु...बाँकी
काठमाडौँ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् । स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह...बाँकी
वीरगन्ज — लकडाउनका कारण लामो समयदेखि सीमावर्ती भारतीय सहर रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । बुधबार बिहान पहिलो लटमा १ सय १ जना नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सतर्कतासाथ उनीहरूको विवरण लिएका थिए । स्वास्थ्यकर्मीले तापक्रम जाँचेका थिए ।...बाँकी
रौतहट — रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे । चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा...बाँकी
हेटौंडा : हेटौँडाकी कोरोना संक्रमित महिलालाई चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ । हेटौडा १ चौकीटोलमा घर भएकी २५ वर्षिय कोरोना संक्रमित महिलालाई उपचारको लागि भरतपुरको कोरोना विशेष अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । संक्रमित महिलाको घरलाई शील गरिएको उहाँले बताउनुभयो । यसका साथै हेटौँडामा...बाँकी
मकवानपुरमा १ जना २५ बर्षीय महिलामा कोरोना पोजेटिभ पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल निवासी महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो।उनको हेटौंडा १० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको हेटौंडा ४ कर्रामा रहेको आइसोलेन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताएका छन्।...बाँकी
मंगलबार दिउँसो आएको हावाहुरीको कारण मकवानपुरमा दुईजनाको मृत्यु भएको छ । घरअघिको रुख ढाल्दा राक्सिराङ ५ चैनपुरकी बिरमाया प्रजाको मृत्यु भएको हो । त्यसैगरी राक्सिराङ ३ का वर्ष ६ आयुश मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । यसैगरी मानिकलाल बल, शम्भु सुनार घाईते भएको उनको भनाई रहेको छ...बाँकी