मकवानपुरको मनहरीमा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेकी १६ वर्षीया युवती सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । सुनिताको राप्ती खोलामा डुबेर सोमबार मृत्यु भएको हो । साथीसँग जंगल गएकी उनको खोलाले चप्पल बगाएको...बाँकी
२० किलो मल पाउने आशमा आज बिहानैबाट हेटौँडामा भिडभाड देखा परेको छ । मल लिनको लागि किसानहरुको लाईन मल वितरण केन्द्र हेटौँडा ४ को भुटनदेवी विद्यालय परिसर पारिजातपथदेखि भैरबरोडसम्म देखिएको छ । मल नपाएको भन्दै हिजो सोमबार आन्दोलनमा उत्रिएका किसाहरुले आज प्र्रतिब्यक्ति २० किलोको दरले मल पाउने भएपछि विहानैबाट भिड...बाँकी
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । हाल देशको प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभागमा र प्रदेश १ का पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ भने कर्णाली प्रदेश र...बाँकी
चितवन — चिकित्सक र विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीसमेत गरेर चितवनमा सोमबार एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको कोभिड–१९ प्रयोगशालामा भएको कोरोना भाइरसको परीक्षणमा तीनवटा अस्पतालका चार जना बिरामी र दुईजना चिकित्सकमा पनि संक्रमण देखिएको हो । शुक्रबार र शनिबार संकलन भएका ३१० वटा नमुना...बाँकी
चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो ।...बाँकी
मकवानपुरगढी गाउँपालिका वडा नम्ब ३ कालिखोलामा दाना उद्योगको भवन निर्माणको काम सकिएको छ । उद्योगका लागि मेसीन राख्ने काम अन्तिम चरणमा पुगेको छ । किसानले पालेका गाई भैसीलाई चाहिने दाना उत्पादन गर्नका लागि उद्योग स्थापना गरिएको हो । दाना उद्योगको भवन निर्माणको काम सकिएको वताउँदै गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई...बाँकी
कोरोना त्रासका विच अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको छ । हेटौंडा नेपाल पत्रकार महासंघ मकवानपुर साखाले जिल्लाका १ सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना बिमा गरिदिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा विमा गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले...बाँकी
आज संसारमा कोरोना नामको भाइरसले विश्वकै अर्थतन्त्रमा बलियो मानिएका देशहरुलाई पनि हायल–कायल बनाएको छ। तर अमेरिकाले विगत ५० वर्षभन्दा पनि बढि समयसम्म प्रतिबन्धलगाएको र समाजवादको ज्वलन्त उदाहरण बनेको देश ‘क्युबा’ले भने आफूले उत्पादन गरेका डाक्टरहरु कोरोनाको विरुद्ध विभिन्न देशमा लड्नको लागि खटाएको छ। यो यत्तिकै सम्भव भएको होइन। यसमा ‘चे...बाँकी