गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको...बाँकी
हेटौंडाः विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल मार्फत हेटौंडाको वेईज्जत हुने गरि सामाग्री पोष्ट गर्ने विशाल गौतमले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल मार्फत हेटौंडा सँग माफि माग्दै अब देखि बोल्दा ध्यान दिने बताएका हुन् । [caption id="attachment_24435" align="alignnone" width="960"] विशाल गौतम[/caption] “युथ अफ हेटौंडा”...बाँकी
हेटौंडा÷हेटौंडाबाट सञ्चालित रेडियो सरोबरले मनहरी गाउँपालिका ४ स्थित बनकरीया बस्तीमा तिज विषेश कार्यक्रम गरेको छ । बनकरिया समुदायका महिलाहरुलाई दर खुवाएर बिहीबार तिज विषेश कार्यक्रम गरिएको हो । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर राजु साश्वत तालिछानेको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको हो...बाँकी
हेटौंडाः हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट ९ भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्य आजको नतिजाले नेपालगन्जकि श्रीजन रावल आउट भए सङै हेटौंडाकि सन्ध्या सुरक्षित भएकी हुन । अब उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न...बाँकी
बलिउडमा नायिका श्रद्धा कपुरको प्रवेश भएको केही बर्ष भयो । बलिउडमा प्रवेश गरेको केही समयमै राम्रो चर्चा कमाएकी श्रद्धा यो बर्ष ३ चलचित्रबाट दर्शकमाझ धमका मच्चाउने सोचमा छिन् । यसैगरि, उनले यो बर्ष ३ वटा चलचित्रको छायांकन गरिन् । जसलेगर्दा, उनलाई कामको चाप बढ्यो । श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’...बाँकी
चर्चित गायिका आनी छोइङ डोल्मा साताव्यापी एकल प्रस्तुतिका लागि दिल्ली आइपुगेकी छन्। उनी मुम्बइबाट आइतबार दिल्ली पुगेकी हुन्। दिल्लीको छत्तरपुरमा 'दि वुमन' नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले एकल प्रस्तुति दिँदैछन्। यसअघि मुम्बाईको जे मेरियट होटलमा उनको एकल प्रस्तुति थियो। दिल्लीमा हुन लागेको आनीको प्रस्तुतीलाई प्रचार तथा प्रवर्द्धन गर्नका...बाँकी
संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप। उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले...बाँकी
सञ्चारकर्मी रेश्मी कार्कीको “तीज आयो” बोलको गीत आजबाट बजारमा आएको छ । क्रियाशिल महिला पत्रकार समुह मकवानपुरकी अध्यक्ष समेत रहेकी सञ्चारकर्मी कार्की र हेटौंडाकी गायिका शोभा गौतमको स्वरमा तीज गीत सार्वजनिक भएको हो । उसा मल्लको निर्देशनमा बनेको गीत ओएस नेपालबाट सार्वजनिक भएको हो । गीतमा नेपालको संस्कृतीको जगेर्ना देखि,...बाँकी