पत्र पत्रिकावाट

स्कुलमा पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु — आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम...बाँकी

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने यो अनौठो फूल !

सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा...बाँकी

आजका पत्रपत्रिकाः एक वर्षमा मकवानपुरमा ९५० अपराध

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । नयाँ वर्षको शुभकामना प्रकाशित गरी नयाँ वर्ष पत्रिकाले १२ देखि १८ पृष्ठसम्म प्रकाशित गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोप, प्रदेश सरकारले एक वर्षमा गफ मात्र गरेर बिताएको प्रतिपक्षको आरोप, काम गरेन...बाँकी

पार्टी एकताबारे ओली–पचण्ड २३ घण्टा वार्ता

काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल  गरेका छन्। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार...बाँकी

मकवानपुरको दाम्राङमा विद्यालयको नाममा आएको करोडौं रुपैयाँ हिनामिना

मकवानपुर, दाम्राङ — विकट गाउँबस्तीमा रहेका चेपाङ समुदायको गरिबी र निरक्षरताको वृत्तचित्र देखाएर विद्यालय निर्माण गर्ने भन्दै जर्मन नागरिकबाट उठाउन सुरु करोडौं रुपैयाँको खर्च सुरुवातमै दुरुपयोग भएको थाहा पाएपछि स्वयं जर्मन दाताले सम्बद्ध निकायमा उजुरी गर्ने भएका छन् । जर्मनीको दक्षिणी भेगमा पर्ने म्युन्सेन ग्लात्थ्सामा बस्ने ८० वर्षीया एरिका बार्यन...बाँकी

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?

लण्डन – हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो...बाँकी

जनप्रतिनिधि नै तुइनमा तुर्लुङ

हुम्ला - सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको । जनप्रतिनिधि मात्र नभई स्थानीय पनि खेतबारीको कामसँगै घाँस, दाउरा...बाँकी

आजका पत्रपत्रिकाः प्रदेश ३ का मन्त्री र सचिवबीच टकराव, सचिवको कार्यकक्षमा ताला

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । प्रदेश ३ सरकारको मन्त्रिपरिषद्ले बुधबार विभिन्न ५ निर्णय गरेको, जनप्रतिनिधिले श्रमदान गरेको, निजी क्षेत्रसँग प्रदेश सरकारले छलफल गर्दै, पर्साको ठोरी गाउँपालिकालाई प्रदेश ३ मा समेट्न प्रदेशसभामा आवाज उठेकोलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिला्...बाँकी