काठमाडौँ — शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेफ गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुत्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुत्ति गर्न निर्देशन दिएको हो । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई...बाँकी
हेटौंडा– अख्तियार दुरुपयोग अनुसंधान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरीको ओइरो लागेको छ । विगतका वर्षहरुको तुलनामा स्थानीय निकायको चुनावसँगै उजुरीको ओइरो लागेको हो । विगतमा शिक्षा र विकास निर्माणमा भ्रष्टाचार भएको आरोपसहित उजुरी पर्ने गरेको थियो । हालको दिनमा भने स्थानीय तहमा बढी भ्रष्टाचार भएको आरोपसहित उजुरीहरु दर्ता हुने क्रममा...बाँकी
विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत...बाँकी
काठमाडौं - सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले प्रदेशसभामा भएका गतिविधि, विपद् व्यवस्थापनको लागि भएको तयारीसम्बन्धी कार्यक्रम, विप्लव नेतृत्वको नेकपाको आह्वानमा गरिएको नेपाल बन्दको क्रममा मकवानपुरमा दुई सवारीमा आगजनी भएको लगायतका समाचार आजको दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । ३ नम्बर प्रदेशको बिहीबारको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले...बाँकी
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को आधार बनार्य पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै नेपाल पत्रकार महासङ्घले उक्त दफा खारेजीको माग गरेको छ । महाङ्घले विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज...बाँकी
गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । ३ नम्बर प्रदेशको सुरक्षा गोष्ठी हेटौंडामा भएको र गृहमन्त्री रामबहादुर थापा बादलले बोलेको प्रसङ्गलाई सबै पत्रिकाले पहिलो प्राथमिकताका साथ छापेका छन् । प्रदेश ३ को स्थायी राजधानी र नामाकरण नटुङ्गिएको भन्दै प्रदेशसभा सांसदले...बाँकी