टेबुलमा छरिएका अखबारका पानामा उनी घोत्लििएकी छन् । आलोपालो पत्रिकाका पाना पल्टाएर खबर बुझ्ने प्रयास गर्छिन् । अक्षर चिन्न हरेक बिहान पत्रपत्रिका पढ्नु उनको दैनिकी भइसक्यो । ‘पहिले घरमै सीमति थिएँ, अक्षर नचिने पनि केही थिएन । चुनाव जितेपछि अक्षर नचिने सुखै छैन ।’ बाँके डडुवा गाउँपालिका उपप्रमुख सहिदा बानोले...बाँकी
रोल्पाको सुलिचौरमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो । उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् । सुलिचौर इलाका प्रहरी कार्यलायनजिकैको रेस्ट प्वाईन्ट रेस्टुरेन्टमा गोली चलेको हो । घटनालगत्तै स्वास्थ्य केन्द्रमा उनलाई ल्याईएको थियो, प्राथमिक...बाँकी
बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । मकवानपुरका ३६ वटा वडा सचिवबिहीन, स्कुल स्कुलमा जनचेतनामुलक कार्यक्रम, खेती गर्ने घट्दो रासायनिक मलको प्रयोग बढ्दो, समयमै पुल बनाउन युवाहरुको चेतावनीलगायतका समाचार आजको स्थानीय पत्रिकाले प्रमुखताका साथ छापेका छन् । ‘गाउँका सिंहदरबार’ सचिवबिहीन स्थानीय तहको...बाँकी
शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए । राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा...बाँकी
नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो। त्रिभुवान विमानस्थलमा मार्च १२ मा भएको दुर्घटनामा ५१ जनाले ज्यान...बाँकी
काभ्रे — तीनको दर खाँदा पाँचखाल १२, कास्कोटेमा ३५ जना विरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन विशेष कार्यक्रममा दर खाएकामध्ये करिव साढे ३ सय जना विरामी परेको डीएसपी दीपक गिरिले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेशसभा सदस्य गोमा भुर्तेल पनि विरामी...बाँकी
स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम...बाँकी