पत्र पत्रिकावाट

जहाँ पानी मात्र होईन दलितको पैसा पनि चल्दैन

वीरगन्जका धीरज पासवानको व्यवसाय दलित भएकै कारण फस्टाउन सकेको छैन । ‘मान्छे पसलमा घर पेन्टिङको लागि पेन्ट खरिद गर्न आउँछन् । सबै दरभाउ तय पनि गर्छन् तर जब मेरो थरमा पासवान सुन्छन् । अनि बहाना बनाएर पछि लिन्छु है भनी फर्किन्छन । तिनै मान्छे छेउको पसलमा गएर पेन्ट खरिद गर्छन्...बाँकी

बलात्कार : न्याय खोज्दा अन्याय, हरेक दिन तीन जना महिला बलात्कृत

बलात्कारका घटनामा न्याय खोन्दै न्यायलय पुगेका पीडितहरुले सयमा नै न्याय पाउनुको सट्टा अन्याय भएको पाईएको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्ष अघि सामूहिक बलात्कारमा पनिर् । पीडक स्टेशनरी पसले सागर भट्ट र अमरराज अवस्थी बिरुद्ध २२ फागुन ०६९ मा जिल्ला अदालत बैतडीले आठ वर्ष कैद र पाँच...बाँकी

सुन्दरीको जालमा फस्दा जम्दारसापको रुवाबासी

राम्री केटी देख्दा मन पग्लिनेहरुले ख्याल गर्नुपर्ने भएको छ, मीठो बोलेर ठगिएको चालै नपाइने हुन सक्छ । सेनाका एकजना भूपू जम्दार सुन्दरीबाट त्यसरी नै ठगिएपछि रुवाबासी गर्दै हिँडेका छन् । काभ्रे घर भएका भूपू जम्दार नरेन्द्र कार्की पहिला केटीको लोभमा परे । भेट भयो । खाजापानी चल्यो । त्यसबीचमा सुष्मिता...बाँकी

उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधन, कालोबजारी गर्नेहरु जेल जानुपर्ने

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै...बाँकी

जेठो राजमार्गको यात्रामा जोखिम, बजेट छुट्याउन कन्जुस्याई

मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गइरहेको छ । समयमै मर्मत नहुँदा सडकको खाल्डाखुल्डीले आउजाउ गर्न समस्या भइरहेको छ । धेरै ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन । ‘जेठो राजमार्ग सरकारको बेवास्ताको कारण जीर्ण बन्दै गइरहेको...बाँकी

बालक अपहरणपछि हत्या काण्डः शंकाको घेरामा ईन्काउन्टर

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको...बाँकी

कार्यालय खारेज कर्मचारी कामविहीन

जिल्ला पशुसेवा कार्यालय काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा। गौरीमान श्रेष्ठ दिनहुँ कार्यालय जान्छन्, हाजिर गर्छन् र घर फर्किन्छन् । गर्छु भने पनि अहिले उनलाई कुनै काम नै छैन । नया आर्थिक वर्षदेखि जिल्ला पशुसेवा कार्यालयहरू खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले समायोजन गर्न नसक्दा कामविहीन भएका हुन् । ‘सधैँ कार्यालय...बाँकी

थानकोट चित्लाङ सडक बनाउन प्रदेश सरकारद्धारा केन्द्र सरकारलाई आग्रह

हेटौंडा, ऐतिहासिक गणेशमान सिंह मार्गको रुपमा रहेको र तराईबाट काठमाडैं जोड्ने सबभन्दा छोटो सडकको रुपमा रहकेो थानकोट–चित्लाङ सडक निर्माणमा यस वर्ष प्रदेश नम्बर ३ को सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ । उक्त सडक हाल प्रदेश सरकारको नाममा आए पनि केन्द्रीय सरकारमार्फत बजेट विनियोजन भएर निर्माण जारी छ । उक्त...बाँकी