पत्र पत्रिकावाट

चेपाङ, चिउरी र चमेरोबीचको सम्बन्ध के ? चिउरी संरक्षणमा किन जुटे राक्सिराङबासी

चिउरीको रुखबाट राम्रो आम्दानी भएकाले राक्सिराङ गाउँपालिकाका बासिन्दा यसको संरक्षणमा जुटेका छन् । त्यहाँका बासिन्दाले भएका चिउरीको रुखको संरक्षण गर्नुका साथै १ सय ५ण् विरुवा लगाउने अभियान चलाएका छन् । राक्सिराङ–६ सिलिङ्गे स्थिति सिलिङ्गे सामुदायिक वनले गत वर्षदेखि अभियान चलाएको हो । कीट विकास निर्देशनालय काठमाडांले वनलाई चिउरीका विरुवा ढुवानी...बाँकी

मकवानपुरमा अझै ५ सय प्रहरी चाहिने

शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन र त्यसँग सम्बन्धित कार्यको लागि मकवानपुरमा अझै ५ सय जना नेपाल प्रहरीको दरबन्दी आवश्यक रहेको बताइएको छ । प्रदेश नम्वर ३ को राजधानी हेटौडा भएसँगै दैनिक रुपमा उच्च पदस्त व्यक्तिहरुको सुरक्षाको लागि पनि प्रहरी खटिनुपर्ने भएकाले प्रहरीको संख्या थप्नुपर्ने आवश्यकता रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी...बाँकी

प्रदेश मन्त्रालय स्थापनाको लागि ७ करोड खर्च

३ नम्बर प्रदेशका विभिन्न मन्त्रालय तथा अन्य कार्यालयका लागि झण्डै ७ करोड रुपियाँ खर्च भएको जनाइएको छ । भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रमार्फत मन्त्रालयको भवन मर्मतको लागि ६ करोड ७५ लाख २८ हजार रुपियाँ विनियोजन भएको थियो । जसमध्ये मन्त्री तथा कर्मचारीको निवासको लागि ३ करोड ७७ लाख ६९हजार...बाँकी

हेटौंडाका मेयर भन्छन्, ‘२५ मिटर’ को विषय टुङ्गो लगाउन सरकारलाई दवाब दिइरहेका छौं

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत दुई कार्यकाल हेटौंडा नगरपलिकाका उमेयर पनि भइसकेका छन् । ग्रेटर हेटौंडाको नेतृत्व गरिरहेका महतसँग हेटौंडाको विकासका स्पष्ट खाकासँगै कार्ययोजना पनि छ । पाँच वर्षभित्र नयाँपन दिने लक्ष्यका साथ काम गरिरहेका मेयर महतसँग कृष्ण सारु मगरले गरेको कुराकानीको सम्पादित अंश : तपाई हेटौंडा उपमहानगरपालिकाको मेयर...बाँकी

प्रतिकुल खाद्यसम्बन्धी मुद्दा बढ्दो

हेटौंडा पछिल्ला वर्षहरुमा प्रतिकुल खाद्यान्न सम्बन्धी मुद्दा दर्ता हुने क्रम बढेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पछिल्ला वर्षहरुमा दर्ता गरेको मुद्दाको संख्यालाई केलाउँदा यस्तो  पाइएको हो । ४ वर्षयताकै सबैभन्दा धेरै मुद्दा गत आर्थिक वर्ष २०७४/७५मा भएको छ । ९ वटा जिल्लाको प्रशासन कार्यालयमा गत...बाँकी

समन्वय समितिको काम कर्तव्य तोक्न माग

३ नम्बर प्रदेशको जिल्ला समन्वय समिति महासंघले जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकार केन्द्रीस्य सरकारले नतोकेको भन्दै गुनासो गरेका छन् । जिल्ला समनव्य समितिका उपप्रमुख र सदस्यहरुको मर्यादाक्रमसमेत नतोकिएको भन्दै महांसंघको शुक्रबार हेटौंडामा भएको बैठकमा सहभागीले आपत्ति जनाएका हुन् । समृद्ध समाज दैनिकमा खबर छापिएको छ । कार्यक्रममा सहभागी...बाँकी

दुई तुइन विस्थापित, प्रदेश सरकारले थप १४ कानुनको मस्यौदा बनायो, राणाकालीन फोहोरा फेरि सञ्चालनमा

मकवानपुरमा वितेको आर्थिक वर्षमा ४ झोल्गे पुल र एउटा पक्की पुल निर्माण भएको छ । आव २०७४ ७५मा ६ वटा झोलु्गेपुल र ५ वटा पक्की पुल निर्माण सुरु भएको थियो । आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले मकवानपुरबाट खबर लेखेका छन् । इनद्रसरोबर गाउँपालिका १ सिम्लाङमा २५ लाखमा झोलुङ्गे पुल बनेको...बाँकी

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

 प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको परिसर प्रहरीले जनाएको छ । ‘बुधबार साँझदेखि खटिएको प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान हुँदैछ’, परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले भने। ...बाँकी