साउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजाआजा गर्ने भक्तजनहरुको भीड लाग्ने गरेको छ । त्यस्ता भक्तजन एवम् तीर्थयात्रीहरुले बोलबम, डाकबम, दण्डवत बमलगायत विभिन्न उपनाममले चिनिन्छ र पुकारिन्छ । तर, पछिल्लो समय बमको अगाडि अर्को उपनाम थपिन थालेको छ ‘बियर बम’ । बोलबमको तीर्थयात्रीको भेषमा नेपाल आउने भारतीयहरुले नेपालतर्फ बियरलगायतका मदिरा...बाँकी
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । उनले इन्टर मिडिएट तह र...बाँकी
काठमाडौँ — सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो । १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा...बाँकी
आफ्ना माग पूरा नभए संसद चल्न नदिने प्रमुख विपक्षी काँग्रेसको कारण साउन ४ गतेबाट स्थगित प्रदेश ३ को बैठक साउन अन्तिम साता बस्ने भएको छ । वर्षा र पहिरोको कारण हेटौंडा आउन असहज भएको र विधेयकहरु पनि तयार भइनसकेकोले बैठक केही पर धकेलिएको थियो । सभामुख सानुकुमार श्रेष्ठले बैठक अन्तिम...बाँकी
सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन ओएनएम सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो । संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय लाइसेन्स वितरण गर्ने कार्यालय, काठमाडौं बाहिर रहेका संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ बिजन प्रयोगशाला,...बाँकी
गत आर्थिक वर्ष २०७४/७५ मा मकवानपुरका स्थानीय तहमा आएको वित्तीय हस्तान्तरण बजेटबाट झण्डै सवा ६ करोड रुपियाँ फ्रिज भएको छ । मकवानपुरका १० वटा स्थानीय तहले गत आवमा ६ करोड १९ लाख ४८ हजार रुपियाँ खर्च गर्न नसकी रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ ।...बाँकी
सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ । अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको...बाँकी
सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी...बाँकी