राजनीति

उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौं : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ। लकडाउनको मोडालिटी कस्तो बनाउने भन्‍ने विषयमा निर्णय गर्न समितिको बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्‍न लागेको हो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्। लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था...बाँकी

प्रहरीको गाडीमा ढुंगामुडा भएपछि नेपालगन्जमा तनाव

नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा...बाँकी

नेकपा विवाद : सहमति खोज्‍न ओली –दाहाल– नेपाल बालुवाटारमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्‍न तीन शीर्ष नेताहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन्। नेकपामा देखिएको पछिल्लो विवादको समाधानको विकल्प खोज्न...बाँकी

वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग

वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो...बाँकी

सांसद यादवलाई क्‍वारेन्टाइनमा राख्‍न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो । समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर...बाँकी

आगामी लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पाटी मकवानपुरको आग्रह

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज कार्यालय बैठक बसेको छ । कोरोना भाइरस (कोभिन–१९) को संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई धन्यवाद दिन चाहन्छौ । साथै, आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि आग्रह गर्दछौं । यो कठिन अवस्थामा...बाँकी

अमेरिकामा मृतकको संख्या ११ हजार नजिक, विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका...बाँकी

आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी २ साता संक्रमणको जोखिम उच्च रहेको बताउँदै सजगता अपनाउन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको उल्लेख गर्दै सबै एकजुट...बाँकी