नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सिराङ गाउँ कमिटि मकवानपुरले राक्सिराङ गाउँपालिकालाई २ लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले २ सातादेखि लकडाउन गरेयता चेपाङ बाहुल्य रहेको राक्सिराङका जनताले खाद्यान्नको अभाव ब्यहोर्न थालेपछि नेकपाले सहयोग गरेको नेकपा राक्सिराङका इन्चार्ज बनस्थम थिङले बताए । इन्चार्ज...बाँकी
काठमाडौं : सरकारले ‘लकडाउन’को समय एक साता थप गर्ने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा निर्णय लिँदैछ। उच्चस्तरीय समितिले पनि लकडाउन बढाउने सिफारिस गरिसकेको छ। भारतमासमेत २१ दिने लकडाउन जारी रहेको अवस्थामा नेपालमा पनि कोरोनाको सङ्क्रमणको दर बढेकाले लकडाउन बढाउने तयारीमा सरकार जुटेको हो। नेपाल सरकारका एक उच्चपदस्थ...बाँकी
काठमाडौँ — लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री, मन्त्रीहरुबीच सामाजिक दूरीसहित बालुवाटारमा मन्त्रिपरिषद् बैठक । तस्बिर सौजन्य स् प्रधानमन्त्रीको सचिवालय चार बजे बस्ने भनिएको बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि...बाँकी
हेटौंडा : कोरोना संक्रमणका कारण खाद्यान्न अभावमा रहेको राक्सिाराङ गाउँपालिकालाई यहाँका युवा व्यवसायीले नगद सहयोग उपलब्ध गराएका छन् । आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का प्रबन्ध निर्देशक राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । ‘गाउँपालिकामा अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको...बाँकी
काठमाडौँ — पूर्वसञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार काठमाडौंका विभिन्न ठाउँबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा आबद्ध कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालीकोटका टेक लोहार९विशेक गिरी० लाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले...बाँकी
बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य भएको छ । बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरि आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य...बाँकी
बागमती प्रंदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रदेशमा सूचनाको हक सम्बन्धि व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७६ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्ति छलफल भएको हो । उक्त बैठकमा मन्त्री जम्मकट्टेलले सैद्धान्तिम छलफलमाथि उठेका प्रश्नको उत्तर दिनुहुँदै...बाँकी
हेटौंडाः बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले भीमफेदी– कुलेखानी सडक विस्तार तथा निर्माणको काम छिटो सक्न निर्देशन दिनुभएको छ । उहाँले काम छिटो सकेर जनतमाझ सकारात्मक सन्देश प्रवाह गर्नुको साथै यात्रुलाई सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । आज भौतिक पूर्वाधार विकास मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले भीमफेदी– कुलेखानी हेबी...बाँकी