हेटौँडाः हेटौंडा ९ स्थित प्रगति माविले असार १ गतेदेखि वैकल्पिक प्रणालीबाट विद्याथीको सिकाईलाई सहजीकरण गर्ने भएको छ । सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयले वैकिल्पक प्रणालीबाट सिकाई सहजीकरण गर्न लागेको हो । हाललाई दुई प्रकारमा विद्यार्थीको वर्गीकरण गर्ने र सोही अनुसार सिकाइ प्रक्रियालाई सहजीकरण...बाँकी
विदेशबाट मकवानपुरका नागरिकहरु आउने क्रम बढेपछि एशोसियसन मकवानपुरले क्वारेन्टाईको लागि प्रयोग गर्न मिल्ने १० वटा होटलको लिष्ट जिल्ला प्रशासन कर्यालय मकवानपुरलाई पठाएको छ । क्वारेन्टाइनका लागि हेटौंडा–२ को होटल एभोकाडो, हेटौंडा–१० को होटल सूर्यान्स, हेटौंडा–४ को आर्शिवाद, हेटौंडा–१० को रोयल क्राउन होटल, हेटौंडा–१० को मेघा हेटौंडा–४ को तुरही , हेटौँडा–११...बाँकी
मकवानपुरको भीमफेदी गाउाँलिका वडा नंबर ६ दोभानमा एउटा शव फेला परेको छ । दोभानको भीरमा फेला परेको शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक रामबालक रायले बताए । गाउँलेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थलमा पुगेर शव निकाल्ने काम गरिरहेको छ । केहि दिन...बाँकी
नेपालमा सोमबार कोरोना भाइरसका ३१४ जना बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यसबारेमा जानकारी दिएका हुन्। गौतमका अनुसार सोमबा डिस्चार्ज हुने २१ जना छन्। जसमा महिला १ जना र पुरुष २० जना छन्। खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका छन्। सोमबार थपिएका ३१४ संक्रमितमा २९४...बाँकी
स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडा उपमहानगरपालिका १५ स्थित चुरियामाईको चेपाङ तथा विपन्न ५५ परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा हेटौंडा १५ का सयफुट, बंगेरी, सानुसुकौली, रातोमाटे, चुरियामाईका ५५ घरपरिवार चेपाङ...बाँकी
चितवन — लकडाउन कडा हुँदै र कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै चैत्र १८ गतेदेखि बन्द भएको क्षेत्रपुरको तरकारी थोक बजार जेठ २३ देखि खुलेको छ । यो बीचमा चितवनका किसानहरुले लगाएको धेरै तरकारी सुकेर वा कुहिएर बारीमै नष्ट भइसकेको छ । हरियो र ताजा तरकारी उपभोक्ताको भान्सामा पुग्न सकेन ।...बाँकी
हेटौंडा — मल नपाएको भन्दै आक्रोशित किसानहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार मल लिन हेटौंडा बजारको मल बिक्री केन्द्रमा आएका किसानले मल नपाएपछि हेटौंडा बजारको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका हुन् । उनीहरुले नाराबाजी गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन मागसमेत गरेका छन्...बाँकी
भक्तपुर : सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ। सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो। सिन्धुपाल्चोक स्थायी घर भएका ती महिला अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र...बाँकी