जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सदरमुकाम हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने भएको छ । जिसस आईतबार बसेको स्थानिय तह समन्वय बैठकले जिल्लामा बाहिरबाट आउने मकवानपुरका नागरिकलाई बढीमा एक दिनसम्म राख्न मिल्ने गरि ५० बेडको सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिल्लाका सबै स्थानिय तहका...बाँकी
बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षको वजेट मार्फत करिव तीन लाख युवालाई रोगजारी दिनेगरी वजेट ल्याउन लागेको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी भइरहेकोको समयमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मात्र तीन लाख जनालाई रोजगारी श्रृजनागर्नेगरी वजेट तयार पारिरहेको हो । मन्त्रालयका कर्मचारी अहिले दिनरात...बाँकी
पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो...बाँकी
हेटौँडा उपमहानगरपालिकाले सबै १९ वडामा बजेट सिलिङ पठाएको छ । उपमहानगरपालिकाले पठाएको सिलिङमा सबैभन्दा धेरै बजेट वडा नंबर १८ मा परेको छ । उपमहानगरपालिकाले १९ वटै वडाको लागि ३२ करोड ९० लाखको बजेट सिलिङ पठाएको मध्ये वडा नंबर १८ लाई २ करोड ५० लाख रुपैँया रहेको छ । यसैगरि दोश्रो...बाँकी
सर्लाही प्रहरीले एम्बुलेन्सबाट लागुऔषध चरेस बरामद गरेको छ । आइतबार बिहान ज १ च १४०७ नम्बरको एम्बुलेन्सबाट एक सय ३५ ग्राम चरेस बरामद गरेको हो । प्रहरीले शनिबार राति ११ बजे सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित झिलिमिलिया माई मन्दिरनजिकैबाट मलंगवा नगरपालिका–८ निवासी ४० वर्षीय रामदुलार राय आठ किलो चरेससहित पक्राउ गरेको...बाँकी
बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उहाँले दुई दिनअघि सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याउनु भएको थियो ।...बाँकी
केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिनुभयो । हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको...बाँकी
दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित कोरोना जितेर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईरदुई तथा बर्दियाका एकजना गरी १० जना संक्रमित घर फर्किएका हुन्। तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नदेखिएपछि घर फर्काइएको अस्पतालले...बाँकी