कास्की : पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैर्हो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले बनाएको बाँधले यतिखेर उक्त आसपासका सर्वसाधारणलाई बेला बेलामा झस्काउने गरेको छ। बाहिरीरुपमा खासै चर्चा नभए पनि पहिरासँगै नदी माथि नै थुप्रिएका ठूलाठूला चट्टान र त्यहाँबाट छिद्र...बाँकी
हेटौंडा– कुखुराव्यवसायी संघ मकवानपुरले मृत्यु भएका हेटौंडा ११का कुखुरा व्यवसायी रामेश्वर गजुरेलको परिवारलाई दुर्घटना बिमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ। गत पुस २४ गते हेटौंडा ४ कान्ति राजपथमा रहेको एक हाडवेयर पसलमा प्लाइउडले च्यापेर हेटौंडा ११ डाङडुङ्गे घर भएका रामेश्वर गजुरेलको मृत्यु भएको थियो।गजुरेल कुखुरा व्यवसायी संघमा आवद्ध...बाँकी
काठमाडौँ — यतिबेला विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस रोग–२०१९ अर्थात् ‘कोभिड–१९’ को संक्रमण गर्मी बढ्दै जाँदा जोखिम र विस्तार पनि मत्थर हुँदै जान सक्ने विज्ञहरूले औंल्याएका छन् । नेपाललगायतका मुलुकमा गर्मीयाम सुरु भइसकेको अवस्थामा देखिएको कोरोनो भाइरस प्रकोप वातावरणीय तापमान बढ्दै जाने क्रमसँगै संक्रमणको अवस्थाबाट जोगिन सक्ने दाबी गरिएको छ ।...बाँकी
काठमाडौँ — गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । शनिबार बिहानसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख २ हजार २ सय २४ पुगेको छ । विश्वका करिब ९७ देशमा यसको संक्रमण फैलिएको छ । थाइल्यान्डको पटायामा...बाँकी
हेटौँडामा आज बिहानै देखि हल्का हावा सहित वर्षा भइरहेको छ । समय समयमा देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भैरहेको छ । शनिबार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही देशका धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको...बाँकी
अहिलेसम्म नेपालमा कोरोना भाइरस देखिएको त छैन । तर पनि यसको प्रभाव बिभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्वनिर्धारित कार्यक्रमहरु एकएक गर्दै स्थगित हुन थालेका छन् । यस्तैमा ३० फागुनबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि आफ्नो रिलिज स्थगित गरेको...बाँकी
बाँके : नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन्। वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत रहेका ३२ हजार फर्ममध्ये १७ हजार बढी फर्मले नियमित नवीकरणसमेत नगर्दा ती फर्म मापदण्ड बाहिर देखिएका हुन्। कार्यालयले समयमै नवीकरण नगरेका र दर्ता नभएका तीन हजार फर्म खारेज...बाँकी
गुल्मी : घरमा १० जनाको परिवारलाई धान्दै आएका ४५ बर्षीय रामबहादुर खडकाको निधन भएपछि परिवारमा किरिया खर्चको समेत अभाब भएको छ। गुल्मीको मदाने गाउँपालिका वडा नं ७ भनभने नेटाखर्कका ४५ बर्षीय राम बहादुर खडकाको फागुन १५ गते दुबै मिर्गौला फेल भएपछि उनको निधन भएको पारिवारले जनाएको छ। घरमा ८ वटी...बाँकी