भद्रपुर (झापा) : कचनकवल गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। कचनकवल–६ बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी एम्बुलेन्स सेवा शुक्रबारदेखि सुरु गरिएको हो। सेवाको शुभारम्भ गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले गरे। कचनकवल गाउँपालिका र अन्तर्राष्ट्रिय झापाली समाजले करिब १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको अध्यक्ष आलमले जानकारी दिए। उँपालिकामा स्वास्थ्य सेवालाई...बाँकी
कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् ।मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन नसकेको तथ्य हो ।गुमेको प्राण फेरी भर्न नसके पनि सिकिस्त अवस्थाका बिरामीलाई भने चिकित्सा विज्ञानले ठीकठाक गरिरहेको छ...बाँकी
शनिबार बिहान चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मकवानपुरको भिमफेदी गाउपालिका ९ च्याउखोलाका २३ बर्षीय विजय स्याङ्ताङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताए । उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जनाइएको थियो...बाँकी
सर्लाही: प्रधानमन्त्री केपि शर्मा ओलिको स्वस्थ लाभको कामना गर्दै "Get well soon" मूल नाराका साथ अनेरास्ववियू सर्लाही क्याम्पस कमिटी मलंगवा द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रम सर्लाही क्याम्पस गेट अगाडि सम्पन्न भएको हो । अनेरास्ववियू सर्लाही को स-संयोजक शमीम बाबु खान, नेता बिबेक जैसवाल, अध्यक्ष रञ्जित महतो, उपाध्यक्ष धर्मेन्द्र यादव, सचिव...बाँकी
हेटौंडा÷ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा बागमती प्रदेशमा कार्यरत् पत्रकार महिलाको क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न भएको छ ।क्षमता विकास तालिम १९ गतेदेखि सुरु भएको थियो । तालिममा प्रदेशका १३ वटै जिल्लाका ४५ पत्रकार महिलाको सहभागिता थियो । समापन कार्यक्रममा सामाजिक विकास...बाँकी
मकवानपुरको दुगर्म चेपाङ बस्तिमा विश्व सुन्दरी टोनी एन सिङ पुगेकी छिन् । नेपाल भ्रमणका क्रममा विश्व सुन्दरीले कैलाश गाउँपालिका ७ नम्बर वडामा बनेको ङिको स्वास्थ्य चौकीको भ्रमण गरेकी हुन् । मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु दुई...बाँकी
हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग बन्ने पक्का भएको छ । सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले गृहकार्य गरिहेको छ । शुक्रबार विहान बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल सुरुङमार्गको प्रवेद्धार रहने स्थान को अवलोकन गरेका छन् । भीमफेदी गाउँपालिकाको धापमा रहेको सुरुङ मार्गको अध्ययनको अवस्थाबारे जानकारी...बाँकी
हेटौंडाः हिमाल मुटु नेपालले गौतम समाजको समन्वयमा निर्माण गर्न थालेको सामुदायिक अस्पतालको आज हेटौडा उप महानगर पालिकाका मेयर हरिबहादुर महतले शिलन्यास गर्नुभएको छ । सिद्धस्थली सामुदायीक अस्पतालका डा।अवन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर महतको प्रमुख आतिथ्यता एवम् र वडा नं ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईको विशेष आतिथ्यता रहेको थियो...बाँकी