समाज

प्रियंकाले नेपाली र भारतीय शैलीमा बिहे गर्नु राज खोलिन्

काठमाण्डौः केही दिन अघिमात्र नायक तथा मोडल आयुष्मान देशराज जोशीसँग बिवाह गरेकी नायिका प्रियंका कार्कीले आफूले नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी छिन् । उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी हुन् । उनले आफ्नो सबै परिवारलाई मध्यनजर गर्दै बिवाह गरेको बताउँदै...बाँकी

शिक्षा मन्त्रालयको अनुरोध : चैत ५ भित्र कक्षा ९ सम्मको परीक्षा लिइसक्नू

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर फैलिएको कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर अनुरोध गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले कोरोनाको...बाँकी

टेकु अस्पतालमा भर्ना भएका चारैमा कोरोना नेगेटिभ, एकलाई इन्फ्लुएन्जा

काठमाडौं : कोरोना (कोभिड) १९० भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन आएको छ। टेकु अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाका अनुसार उनीहरुको चारैजनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको...बाँकी

होलीमा कोरोनाको डर : होलीमा पानिमा नभिज्न, रङ्ग र भिडभाडमा नजान डाक्टरको आग्रह

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको स’ङ्क्र’मणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले...बाँकी

बकैयामा साहित्य महोत्सव

हेटौंडाः मकवानपुरकि रमा घतानीले गित संगीतमा जिवनको मिठास पाइने भएकोले भविष्यको खोजि गरेको बताएकी छन् ्र। हेटौडा बजारबाट करिब २५ किलोमिटर पूर्वी भेगमा पर्ने बकैयामा २०४९ सालमा जन्मिएकी जन्मिएकी स्वरकी धनि रमा घतानीले आफ्नो भविष्यको खोजि गर्दै मध्यमका लागि गितसंगीतनै रोजेको बताएकि हुन् । मकवानपुरकै माटोमा रहेर एस.एल.सी. सम्मको शिक्षा...बाँकी

बागमती प्रदेशसभामा गाँजा खेती गर्न विधेयक दर्ता

हेटौंडाः प्रतिनिधिसभामा दर्ता भएको भोलिपल्टै बागमती प्रदेशसभामा पनि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेका हुन्। प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भर्एको छ। स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत...बाँकी

नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको अन्तरक्रिया कार्यक्रम

हेटौंडाः नेपाली काँग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस मकवापुरले भट्टराईको नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको हेटौंडास्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको...बाँकी

मकवानपुरमा माक्सको अभाव

हेटौँडा: मकवानपुरको हेटौँडामा माक्स अभाव भएको छ । कोरोना भाईरसको संक्रमणले विश्वब्यापी असर पारेको समयमा हेटौँडामा समेत माक्स अभाव भएको हो । आज खबरब्रेक युनिट माक्सको अवस्थाबारे बुझन हेटौँडाका केहि मेडिकल स्टोरहरुमा पुग्दा माक्स पाईएन् । हामीले माक्सको सटेज किन भयो भनेर मेडिकल सञ्चालकहरुलाई प्रश्न गर्दा उनीहरुको जवाफ प्राय एउटै...बाँकी