महोत्तरी : महोत्तरी गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर, टहरा भत्काउन सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० घर टहरा भत्काउन थालिएको हो। मन्त्री अर्यालले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार नै घर टहरा...बाँकी
काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो । काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ । प्रहरीका...बाँकी
काठमाडौँ — महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आइतबार बिहान गोली हान्दा गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । बिहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली...बाँकी
सल्यान : ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले डरले गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएका छिन् । ६५ बर्षमा ३५ वर्षीया सुशीलासँग बहुविवाह गरेका...बाँकी
हेटौंडाः बच्चा बोकेकी एक महिलालाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको छ । सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी एक महिलालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो । पौडेल महानगरीय...बाँकी
हेटौंडाः नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो । शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २...बाँकी
हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपाने रोजगारीका लागि विदेशिनु भएको छ । घरेलु मैदान हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि घोषित राष्ट्रिय टोलीको ३१ सदस्यीय छनोट टिममा स्थान बनाउनु भएका एलन शनिबार रोजगारीका लागि अस्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा फुटबल खेलेर आफ्नो भविष्य सुनिश्चित...बाँकी
हेटौंडाः फुटबल खेलमा आफ्नो भविष्य नदेखेपछि नेपाली राष्ट्रिय फुटबल टोलिका सदस्य एलन न्यौपाने अष्ट्रेलिया उडेका छन् । विश्वकप छनौट टोलीको प्रारम्भिक टोलीमा परेका उनी शनिबार अष्ट्रेलिया उडेका हुन् । चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि समेत प्रारम्भिक टोलीमा परेका उनी हाल च्यासलबाट...बाँकी