समाज

अमेरिकामा गोली चल्यो, छ जनाको मृत्यु

हेटौंडाः अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको ज्यान लिएका छन्। घटनामा बन्धुकधारी पनि मारिएको अमेरिकी अधिकारीले जनाएका छन्। अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भए हो। घटनामा मिल्वाकीका स्थानीय बन्दुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक हजार भन्दा बढी...बाँकी

दिल्लीमा अझै त्रास, भड्काउ भाषण दिने नेतालाई पक्राउ गर्न अदालतको आदेश

हेटौंडाः विगत तीनदिनदेखि हिंसात्मक प्रदर्शनका कारण तनावपूर्ण रहेको भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्र बुधबार भने शान्त रह्यो । बुधबार अपराह्न मौजपुर, बाबरपुर पुग्दा देखिएका दृश्य मंगलबार भएको कहालीलाग्दो हिंसा बुझाउन पर्याप्त थिए । सडकका छेउछाउमा जलेका सवारीसाधनहरू यत्रतत्र थिए । चोकचोकमा इँटाका थुप्रा थिए, सडकछेउका पसलहरू प्रायः पनि कुनै सद्दे थिएनन् । सोमबार र...बाँकी

कोरोना संक्रमित पानीजहाजबाट भारतले गर्‍यो नेपालीको उद्धार

हेटौंडाः भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज) मा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ । भारत सरकारले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो। उक्त जहाज...बाँकी

वीरगञ्‍जबाट सात महिनामै भित्रियो ३ अर्ब ४८ करोड रुपैयाँको धान

हेटौंडाः कृषि प्रधान देशमा धान आयात गर्दा अर्बौं रकम बाहिरियोभन्दा अलि आश्चर्य लाग्न सक्छ। तर, नेपालको सन्दर्भमा यो अब आश्चर्यको कुरा रहेन। गएका सात महिनामा वीरगन्जस्थित एउटा भन्सार नाकाबाट मात्र धान आयात गर्न तीन अर्ब ४८ करोड ८९ लाख रुपैयाँ बाहिरिएको छ। नेपाल सरकारले आयात प्रतिस्थापन गर्ने दाबी गरिरहेको समयमा...बाँकी

कारले स्कुटर र बाइकलाई ठक्कर दिँदा

हेटौंडाः हेटौंडा २ स्थित मानसचोकमा सवारी दुर्घटना भएको छ । मानसचोकमा रोकिराखेको १ वटा स्कुटर र २ वटा मोटरसाइकललाई कारले ठक्कर दिएको छ । मानसचोकबाट संगमचोकतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–०२३ च २२५ नम्वरको कारले सडक पेटीमा चढेर स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको छ । तीव्र गतिमा आएको कारले सडक...बाँकी

लुकाउनु केही छैन, मातातीर्थको जग्गा मोहीलाई दिएकै हो: भट्टराई

हेटौंडाः पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास र मातातीर्थको जग्गा प्रकरणलाई फरक ढंगले हेर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय मागेर सम्बोधन गर्दै भट्टराईले मातातीर्थ जग्गा प्रकरणलाई प्रस्ट्याएका हुन् । सरकारका दुई वर्ष पुगेको अवसरमा फागुन ३ गतेको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

दिल्लीमा दंगा स् मृतकको संख्या १८ पुग्यो

हेटौंडाः भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा आइतबारबाट भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दिल्लीको गुरु तेगबहादुर अस्पतालका निर्देशक सुनिल कुमारले बुधबार बिहान थप ४ जनाको मृत्यु भएको जानकारी दिए । हिंसामा घाइते भएका चार जनालाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको उनले जानकारी दिए । मृत्यु हुनेमा एक सुरक्षाकर्मी...बाँकी

कांग्रेसको अन्तरिम संगठन पुनर्संरचनाः ४ पटक म्याद थप्दा ३२ जिल्लाको सकियो

हैटौंडाः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेसम्म नेपालको संविधान २०७२ मा उल्लेख भएको शासकीय स्वरुप अर्न्तगत पार्टीको सांगठनिक ढाँचा निर्माण गर्न सकेको छैन । नयाँ संरचना अनुरुप निर्वाचन भएर प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जनप्रतिनिधि चुनिएको दुई वर्षभन्दा बढी हुँदासम्म कांग्रेसले त्यो अनुरुपका संरचना बनाउन नसकेको हो । २०७३ फागुनमा संघीयता...बाँकी