हेटौंडाः हेटौँडा ११ का युवा साकार शिवाकोटी तथा व्यवसायी अनुप कार्कीले २ थान सिसी क्यामरा वडा प्रहरी कार्यालयलाई हेटौँडा सानोपोखरालाई सहयोग गरेका छन । हेटौँडामा हत्या अपराध बढदै गएको भन्दै हेटौँडा ५ क्याम्पाडाँडामा जडान गर्नका लागी २ थान सिसी क्यामरा सहयोग गरेको शिवाकोटीले बताएका छन । उक्त क्यामरा बिहिबार वडा...बाँकी
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ६ के.जी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–६ भार्ता बस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना।६ ख ५३२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार स्याङ्वोको साथबाट उक्त परिमाणको...बाँकी
हेटौंडाः फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमाल बाहिरिएकी छिन् । सबैभन्दा धेरै भोट चितवनका केविन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा झापाकी रचना प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् । तीन हप्ता देखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट आएको आयोजकले...बाँकी
काठमाण्डौः सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ...बाँकी
हेटौंडाः हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो। त्यस्तै, मतियारको रूपमा रहेको सञ्जयकुमार मण्डललाई २ वर्ष...बाँकी
हेटौंडा : हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ । शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले...बाँकी
मनहरीः फागुन १४ गते बुधवार दिउँसो ३ बजे मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन गर्न अनुगमन टोली पुग्यो । ट्रयाक्टरले राजश्व रसिद काटे–नकाटेको चेकजाँच गर्नुहुँदै अनुगमन टोली प्रमुख कोइराला । डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घ नारायण कोइरालाको नेतृत्वमा रहेको टोलीमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट,...बाँकी
हेटौंडा ÷ हेटौंडा सन्देश दैनिकले मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा घर भत्काउदा ड्रेस पुरिएर विद्यालय बन्चित भएकी रितिका दाहाललाई सहयोग गरेको छ । सन्देशले विद्यालयका पोसाक सिलाएको ,कापि र डट्पेन एक÷एक दर्जन सहयोग गरेको हो । सरकारी आदेश भन्दै मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा निर्माण गरिएका १५ घरमा डोजर लगाएर...बाँकी