समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका नरेश खत्रीको उपचारको क्रममा मृत्यू भएको छ । आज दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटर साइकल दुर्घटना हुँदा घाइते भएका चालकको भने हेटौँडामा उपचार नभएसी उपचारको लागि भरतपुरमा लगिएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलले...बाँकी

विदेशी नागरिकता लिएका कर्मचारीले सूचना बेचे, खोई कारवाही

हेटौंडाः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद रामनारायण बिडारीले नेपालको एक मात्रै गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको काममाथि प्रश्‍न उठाएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारको प्रमुख सूचनादाता राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएको गुनासो गरेका हुन्। नेपाल भारतबीच भएको १९५० को सन्धि र सुगौली सन्धिको आधिकारिक दस्तावेजको...बाँकी

नेपाल आइडलमा इ सेवामार्फत भोटिङ गर्न सकिने

हेटौंडाः नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ। एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८स्३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो। इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाइल एप्स्मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ। प्रतियोगीलाई...बाँकी

कोरोना भाइरस स् हङकङमा १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

हेटौंडाः चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा संक्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार पुष्टि गरेका थिए। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स...बाँकी

भोलिको लागि बोलाइएको कांग्रेस बैठक सर्‍यो

हेटौंडाः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ। आन्तरिक गृहकार्य नसकिएको भन्दै बिहीबारका लागि डाकिएको बैठक माग २७ गतेसम्मको लागि सारिएको हो। कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर तथा नेविसंघ गठनको निर्णय गरेपछि महाधिवेशनको कार्यविधि सम्बन्धमा कांग्रेसमा अझै सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र...बाँकी

चितुवाले करेसामै पसेर १२ जनालाई टोक्यो, गाउँलेले लखेटेर मारिदिए

हेटौंडाः काभ्रेको पाँचखाल नगरपालिका ६ स्थित जैसिडिही र गणेशस्थान गाउँका १२ जना भन्दा धेरैलाई चितुवाले आक्रमण गरेको छ। चितुवाले टोकेर गाउँलेलाई घाइते बनाएपछि सोमबार साँझ नै लखेटेर मारिदिएका छन्। केही दिनदेखि जैसिडिहीमा र गणेशस्थानका बासिन्दामाथि आक्रमण गरी घाइते बनाउँदै आतंकित बनाएपछि स्थानीयले चितुवा मारेका हुन्।। चितुवाले खेतमा काम गरिरहेका जैसिडिहीका...बाँकी

वडाध्यक्षको मृत्यु घटनाः विनायकमा आन्दोलन चर्कियो

हेटौंडाः पञ्‍चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान ढिलाइ गरेको भन्दै स्थानीयले आन्दोलित बनेका छन् । बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । विनायक बजार बन्द गराएका छन् । वडाध्यक्षको हत्या गरिएको भन्दै उनीहरुले छानबिनको माग गरेका छन् । स्थानीय रिजन धामीका अनुसार बुधबार दिउँसो...बाँकी

होन्डाको शाखा उद्घाटन

 जी. न्यौपाने हेटौंडाः होन्डा मोटरसाइकल ज्योती गु्रपको अग्रणी कम्पनि स्याकर ट्रेनिङ् कम्पनि प्रा.लि. ले हेटौंडामा नयाँ थ्रि.एस. डिलरसिप सञ्चालनमा ल्याएको छ । टाइम्स अटोहब प्रा.लि. नामक होन्डाको आधिकारीक डिलरको बुधबार उद्घाटन गरिएको हो । हेटौंडा १० स्थित रुद्रपथमा रहेको डिलरको संयुक्तरुपमा उद्घाटन गरिएको थियो । होन्डाको डिलर मकवानपुर उद्योग वाणिज्य...बाँकी