समाज

ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह गठन, अध्यक्षमा अप्सरा ढुंगाना

मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरेको छ । समाजमा हुने महिला हिंसाको निर्मुलिकरण गर्ने उदेश्यले शनिबार ज्यामिरे सिरान टोलमा 'ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह' गठन गरिएको हो । स्थानीय समाजसेबी एबम महिला अगुवा ब्यबसायी अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९...बाँकी

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । नक्कली धितोमा ऋण दिएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको...बाँकी

शालिकराम आत्महत्या प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताएका छन् । रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो। उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ।...बाँकी

जेसिबीकोको ठक्करबाट एक बालकको मृत्यु

दोलखा जिल्लाको बिगु गाउँपालिका–८, चिलङ्खामा जेसिबीकोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए । बिगु गाउँपालिका–८, चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो...बाँकी

भिषण वर्षका कारण आएको बाढीले दुई बालिका बगायो, विद्यालय समेत ८ घर पुरिए

भिषण वर्षापछि बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाएको छ । राति ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ वर्षीया अनुस्का र १० वर्षीया प्रविना परियारलाई बगाएको हो । बाढीले १७ केठा भएको बुद्ध बोर्डिङ्ग सेकेण्डरी स्कुल ध्वस्त पारेको छ । विद्यालयको होस्टेलतर्फको भवनको भुइँ तलामा क्षति...बाँकी

जनसरोकारको विषयमा सहकार्य आवश्यक

हेटौंडाः आम नागरिकको जनचासोको मुद्धामा नागरिक समाज र सञ्चारकर्मीहरु सहकार्य आवश्यक रहेको एक कार्यक्रममा बताइएको छ । इन्सेक नेपालको आयोजनामा हेटौंडामा आयोजित “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य बिषयक” अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकको अधिकारका सवालको बिषयमा नागरिक समाज र सञ्चारकर्मीहरुले छुट्टाछुट्टै आवाज उठाउँदै आएकोले प्रभावकारी बन्न नसकेको भन्दै...बाँकी

आदिवासी जनजाति महासंघमा गुरुङ्गको नेतृत्व

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङ्गको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा पदमराज राई, सहसचिवमा बिसलाल खड्गी, सीसम...बाँकी

प्रदेश ३ को राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम (भिडियो)

हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो । बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका...बाँकी