हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीको निःशुल्क उपचार गरिने भएको छ । हेटौडाको बजार क्षेत्रमा डेंगु संक्रमण बढिरहेको हुँदा सोमबार उपमहानगरपालिकामा अस्पतालसहित बसेको व्यवस्थापन बैठकले उक्त निर्णय गरेको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिए । बैठकले आज मंगलबारबाट लागू हुने गरी हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीलाई निः शुल्क उपचार...बाँकी
मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता...बाँकी
हेटौंडा उपमहानगरपालिकाका चार विद्यालयमा निर्माण गरिएको भौतिक संरचनाहरुको अनुगमन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपालले सञ्चालन गरेको समावेशी सुरक्षित विद्यालय प्रवद्र्धन कार्यक्रम अन्तरगत निर्मित भौतिक संरचनाको अवलोकन तथा अनुगमन गरिएको हो । हेटौंडा १४ मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालय, हेटौंडा १५ स्थित जनजागृती माध्यमिक विद्यालय र चुरियामाई...बाँकी
नेपाली काँग्रेसको दोस्रो चरणको देशव्यापी जागरण अभियानको समापनको दिन मंगलबार हेटौंडामा वृहत विरोध र्याली निकाल्ने भएको छ । १५ दिनसम्म चलेको दोस्रो चरणको अभियानअन्तर्गत मंगलबार सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्दै विरोध पदर्शनको कार्यक्रम राखिएको पार्टी प्रवक्ता प्रदिप कोइरालाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट निस्कने विरोध ¥याली...बाँकी
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै काम गर्न मानसिक र शारिरिक रुपमा स्वस्थ हुनुपर्ने बताएका छन् । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागको आयोजनामा मानसिक स्वास्थ्य रणनीति विकास तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा बताउनुभएको...बाँकी
धरान चतरा सडक खण्ड स्थित बकैया ३ हात्तीसुडे नजिक मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी २ जना घाइते भएका छन्। सडक खण्ड अन्तर्गत बकैया पुलमा ठोकिएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक बकैया ३ बस्ने २३ बर्षीय दिपेश विक र मोटरसाइकलमा सवार सोहि ठाउ...बाँकी
दुरुत्साहनको मुद्धा लागेपछि कैलालीमा विष खाएर बाउछोरीले आत्महत्या गरेका छन्। गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका हुन्। उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएपछि उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले...बाँकी
माटोको ढिस्कोले पुरिएर पर्वतको कुश्मा नगरपालिका ७ खहरेमा एक सब-ओभरसियरको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गतको बाटोको काम हुँदै गर्दा सडकमाथिको मोटोको ढिस्कोले पुरिएर मोरङ बेलबारीका कमल राईको मृत्यु भएको हो। सोमबार बिहान १० बजे सडकको लम्बाइरचौडाइ नाप्ने क्रममा अन्दाजी २० वर्षीय राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले...बाँकी