कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी भारतमा बस्छन् । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ । पिटरले नेपाली...बाँकी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ। शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले...बाँकी
पर्सा प्रहरीले लागु औषधसहित हेटौंडका युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २५ वर्षीय रिजन लामिछानेलाई पक्राउ गरेको हो । लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको प्रहरी टोलीले लामिछाानेलाई ईनर्वाबाट चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।उनको साथबाट लागु औषध कोरेक्स...बाँकी
अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्ट झैं लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीय झैं लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग...बाँकी
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नजिकिदैँ गरेको चाडपर्वलाई ध्यानमा राखी बुधबारदेखि यात्रु सहायता कक्ष स्थापना गरि सुचारु गरेको छ । हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थित यात्रु सहायता कक्ष सुचारु भएको हो । यात्रुहरुको चाप बडे सङ्गै यात्रुहरु ठगिमा नपरुन भन्ने उद्धेश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजिकरणका लागि आजदेखि सहायता कक्षा स्थापना...बाँकी
कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी...बाँकी
पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो । उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै...बाँकी
मनाङमा जीप दुर्घटना हुँदा सवारी चालक विशाल तामाङको मृत्यु भएको छ । मनाङको ङिस्याया गाउँपालिका वडा–२ घ्यारुमा मंगलबार बिहान ग १ ज ७२७८ को बोलेरो जीप पल्टिँदा सवारी चालक विशाल तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मनाङले जनाएको छ । चालक तामाङ हेटौंडा घर भई करिब २ वर्षदेखी...बाँकी