मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैयाको खोलामा थाहा नगरपालिका वडा नं ३ स्थित डाँडागाउँका अनिल बिष्ट राप्ती खोलामा मृत अवस्थामा फेला परेका छन् । उनी आइतबार मृत अवस्थामा फेला परेका हुन् । करिब २४र२५ बर्षका जस्तो देखिने बिष्ट यता कहिले र किन आए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको मकवानपुरका प्रहरी प्रमुख...बाँकी
मकवानपुर कैलाशका एक स्थानीयलाई भिरबाट खसेर मृत्यु भएको पीडा छँदै छ । शव पोस्टमार्टम गर्न बोकेर लैजानुपर्ने बाध्यता पनि छ । खसेर मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था छ । दुर्गम गाउँमा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र त्यसै पनि छैनन् । नजिकमा पर्ने मकवानपुरको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र त छ, १५ दिनदेखि चिकित्सक...बाँकी
रौतहटको उत्तरी क्षेत्रमा रहेको चुरेको फेदीमा रहेका बस्तीहरुले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको तथा अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको देखिएको छ । जुन बस्तीको कारण चुरेको दोहन बढेको हो र जुन क्षेत्रले आफ्नै अगाडि चुरेको दोहन हुँदा पनि संगठितरुपमा दोहन हुनबाट रोक्न...बाँकी
आँउदै गरेको चाडपर्वलाई लक्षित गर्दै हेटौँडा–१ चौकीटोलस्थित सुमो काउण्टरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । वडा प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको सक्रियतामा सहायता कक्ष स्थापना भएको हो । चाडपर्वमा यात्रुहरुको चाप बढि हुने भएकाले सहजिकरणका लागि सहयता कक्ष स्थापना गरेको प्रहरी निरीक्षक भण्डारीले बताए । वडा प्रहरी कार्यालयका...बाँकी
बझाङको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् । आगजनी कस्ले गरेको हो भन्नेबारे खुलेको छैन । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररिचालन गरिएको...बाँकी
मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका(५ का २२ वर्षीय सन्तोषकुमार माझी...बाँकी
मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो। अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आन्दोलित आफन्त र अस्पताल...बाँकी
अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिए। सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको...बाँकी