समाज

सोह्र श्राद्धका लागि मुक्तिनाथमा चहलपहल

आश्विन कृष्णपक्ष (पितृपक्ष) का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा...बाँकी

नेपालभरि सबैतिर कृषि बजारमा भद्रगोल, कुन तहको सरकारले हेर्ने भन्ने अन्योल

व्यापारी सीता रोकाले झापाको बिर्तामोडमा कृषि उपज बजारमा तरकारी पसल सञ्चालन गरेको झन्डै १८ बर्ष भयो। यत्रो लामो अवधीमा अहिलेको अवस्था अत्यन्तै पीडादायी रहेको उनको अनुभव छ। विगत पाँच वर्षदेखि उक्त बजारमा नेतृत्व गर्ने समिति नभएपछि जसले जे मन लाग्यो त्यही गर्ने गरेको उनले सुनाइन्। रोकाले भनिन्, 'गुनासो सुनाउने ठाउँ...बाँकी

नक्कली नोटसहित एक जना पक्राउ

आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।बाँकी

प्रहरीसँग भएको मुठभेडमा ६ जना माओवादी मारिए

भारतको छत्तिसगढमा पछिल्लो २४ घण्टामा प्रहरीसँग भएको मुठभेडमा ६ जना माओवादी मारिएका छन् । मुठभेडका क्रममा माओवादी प्रभावित दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका...बाँकी

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ५ जना घाइते

जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको...बाँकी

लागु औषधको ट्रान्जिट प्वाईन्ट हेटौंडा

हेटौंडा :  मकवानपुरको हेटौंडा पछिल्लो समय लागु औषध ओसार प्रसारको ट्रान्जित प्वाईन्ट बन्दै गएको छ । मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट लागु औषध चरेश सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो हेटौंडा १५बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पटट्ीको एसिमा...बाँकी

कुशल नेतृत्वको परिणाम :  हेटौंडा खानेपानी बोर्ड सबै क्षेत्रमा अगाडी

मकवानपुरको हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड सबैक्षेत्रमा अगाडी छ । केहि समय अगाडी स्तनपान कक्षको निर्माण गरेर छुट्टै उदारहण पस्केको बोर्डले फेरी ई सेवाबाट पैसा तिर्न सक्ने सुविधा बनाएको छ । बोर्डको अध्यक्षमा वरिष्ठ पत्रकार प्रताप विष्ट आएदेखि वोर्डले काँचुली फेरेको हो । उस्तै आजैबाट बोर्डले डिजिटल सुचना पार्टी पनि सञ्चालनमा...बाँकी

रवि लामिछानेविरुद्ध परेको मुद्धाको आज हेटौंडामा सुनुवाई हुँदै

हेटौंडा :  पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि सुनुवाई हुने भएको छ । उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज...बाँकी