समाज

युवा माझ लोकप्रिय विकेशलालको जेसिजमा उम्मेद्वारी

हेटौंडाः सामाजिक र राजनीतिक रुपमा युवा माझ लोकप्रिय बनेका युवा व्यवसायी तथा समाजसेवी विकेशलाल श्रेष्ठले हेटौंडा जेसिजको बर्ष सन् २०२० को लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडामा युवाहरुको लागि विविध गतिविधि गर्दै र अन्य युवा सम्बन्धी संघ संस्थाहरुलाई समेत सहयोग गर्दै आएका श्रेष्ठ हेटौंडाका युवाहरु माझ...बाँकी

मनहरीमा पहिलो क्याफे : तीन अध्यक्षद्वारा उद्घाटन

हेटौंडा:  मकवानपुरको मनहरी बजारमा सुविधा सम्पन्न क्याफे खुलेको छ । युवा व्यवसायी अशोक सारु मगरले खोलेको लाफा क्याफेको आइतबार मकवानपुर जिल्लाका पश्चिमी तीन गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले संयुक्त रुपमा रिवन...बाँकी

“युथ अफ हेटौंडा”ले गौतमलाई सार्वजनिक रुपमा माफि मगायो

हेटौंडाः विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल मार्फत हेटौंडाको वेईज्जत हुने गरि सामाग्री पोष्ट गर्ने विशाल गौतमले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल मार्फत हेटौंडा सँग माफि माग्दै अब देखि बोल्दा ध्यान दिने बताएका हुन् । [caption id="attachment_24435" align="alignnone" width="960"] विशाल गौतम[/caption] “युथ अफ हेटौंडा”...बाँकी

विप्लवका २० कार्यकर्ता नेकपामा प्रवेश(नाम सहित)

हेटौंडा ः नेत्र विक्रम चन्द“विप्लव”ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै विप्लवका २० जना सक्रिय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोन सहित विभिन्न गाउँ कमिटिका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा...बाँकी

हेटौंडामा विमानस्थल निर्माणको तयारी

हेटौंडामा विमानस्थल निर्माणको तयारी मुख्यमन्त्री पौडेलले प्रदेशको अस्थायी राजधानी हेटौँडामा प्रदेश सरकारले विमानस्थल निर्माण गर्ने र त्यसको तयारी अघि बढिसकेको बताएका छन्। ‘दुई पटक विज्ञको टोलीले अनुसन्धान गरिसकेको छ’, पौडेलले भने, ‘अब प्राविधिक टोलीले ‘एस’ (हुन्छ) भन्यो भने विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्छ।’ २५ सय मिटर धावनमार्ग बन्नेगरी ४ सय...बाँकी

भारतको विरोधमा मोटरसाईकल ¥याली

हेटौंडा: प्रदेश ३ को राजधानी हेटौंडामा मोटरसाइकल ¥याली निकालिएको छ । भारतले नेपाली भूभाग अतिक्रमण गर्न खोजेको भन्दै हेटौंडा–८ कमानेको मनकामना सांस्कृतिक परिवारको अगुवाईमा प्रदर्शन भएको हो । मोटरसाईकल ¥याली हेटौंडाका विभिन्न चोकहरुमा पुगेको थियो । मोटरसाईकल ¥यालीमा सहभागीहरुले नेपाली गोर्खालीहरुलाई चलाउन खोजे खुकुरी चलाउन बाध्य हुने भन्दै नेपालीको स्वाभिमान...बाँकी

हेटौंडा बचतको साधारण सभा सम्पन्न

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २० औं साधारण सभा आज सम्पन्न भएको छ । संघिय संसदका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको रहेको थियो । साधारण सभमा हेटौंडा...बाँकी

भारतको नक्साको विरोधमा “युथ अफ हेटौंडा”(फोटो सहित)

हेटौंडाः भारत विरोधी आन्दोलन दिनानुदिन चर्किरहेको बेलामा “युथ अफ हेटौंडा”ले फरक शैलीमा विरोध गरेको छ। भारत विरुद्धको पर्चा, पम्पलेट लिएर हेटौंडाका मेनरोड सडक खण्डमा विच भाग (सेतो धर्का)मा हिँडेर विरोध प्रदर्शन गरेका हुन्। युवाले हेटौँडाको बुद्धचोकको वरिपरि पर्चा, पम्पलेट लिएर ३० मिनेट उभिएका थिए भने सिमा चोक, उद्योग वाणिज्य संघको...बाँकी