हेटौंडाः लोपोन्मुख जाति वनकरिया बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । दातृ निकाय माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले बनकरियासँगै चेपाङ र तामाङका २५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काको प्रमुख आतिथ्य तथा मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनको...बाँकी
हेटौडाको मुख्य बजारबाट राजमार्ग बाइपास गरिने समाचार सचार माध्यममा प्रकाशन पछि राज्यको यो कदमलाई नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य एबं मकवानपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष अरुणराज सुमार्गीले स्वागत योग्य रहेको बताएकाछन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुई ठुला राजमार्गलाई बाइपास गरिने भएपछि मकवानपुर उधोग बाणिज्य संघले पनि...बाँकी
नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन...बाँकी
हेटौंडा : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौँडा बजार क्षेत्रको सुरक्षाको विषयमा गम्भिर बन्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । पछिल्लो समयमा चोरीको घटना बढेको भन्दै चिन्ता ब्यक्त गरेका उनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बजार क्षेत्र सुरक्षित बनाई व्यवसायीहरुलाई ढुक्क साथ काम गर्ने वातावरण सिर्जना गर्न...बाँकी
हेटौंडाः ग्रामिण महिला सेवा केन्द्रको अध्यक्षमा उर्मिला कार्की चयन भएकी छिन् । शनिबार भएको आठौं अधिवेशनले कार्कीको नेतृत्वमा ९ सदस्ययी कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा मेनुका घिमिरे, सचिवमा अचला शर्मा, कोषाध्यक्षमा सुलोचना स्याङ्तान चयन भएका छन भने सदस्यहरुमा एलिजा पुडासैनी, देवकी चौलागाइ, लक्ष्मी माया थिङ, सीता घलान, र...बाँकी
मकवानपुर ÷ नेपालमा ब्लड क्यान्सरका बिरामीहरु दैनिक जसो बढिरहेका छन् । त्यो समस्याले कसैको ज्यान समेत गएको छ । भने आर्थिक रुपमा सम्पन्न मान्छेहरु बाँच्न पनि सफल भएका छन् । त्यस्तै भएको छ हड्डी क्यान्सर पीडित मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नं. १ खोलाखर्कका बिक्रम योञ्जनको आर्थिक अभावका कारण उपचारमा...बाँकी
हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २२ किलो लागु औषध गाँजा सहित एकजनालाई पक्राउ गरि आज आइतबार सार्वजनिक गरेको छ । प्रहरीले कार्यालय परिषर हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि लागु औषध सहित पक्राउ परेका राक्सिराङ गाउँपालिका वडा नंबर १ का प्रकाश मोक्तानलाई सार्वजनिक गरेको हो । राक्सिराङ गाउँपालिका वडा...बाँकी
नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिहँदा मकवानपुरमा नयाँ पर्यटकीय गन्तब्य थपिएको छ । मकवानपुरगढी गाउँपालिका ४ स्थित कालिखोलामा रहेको रुद्र स्मृती बाटिका पर्यटकीय गन्तब्य बन्दै गएको हो । एक दशक अघिसम्म स्थानीयले गाईबाख्रा चराउने खुल्डा डाँडा हरियाली मात्र भएको छैन । हेटौंडा नजिकै नयाँ पर्यटकीय गन्तब्य पनि थपिएको...बाँकी