समाज

बुक बसमा विद्यार्थीको आकर्षण

 धादिङका विभिन्न विद्यालय र समुदायका लागि लक्षित गरी बुक बस अर्थात् घुम्ती पुस्तकालय सञ्चालनमा ल्याइएको छ। गुड्ने बसलाई पुस्तकालयका रुपमा सजाएर गाउँगाउँमा पु¥याइने भएकाले त्यस पुस्तकालय हेर्ने सर्वसाधरणको घुइँचो लाग्ने गरेको छ। अमेरिकी दुतावासको सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरुको प्रवर्द्धन सेवा उपलब्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस्द्वारा सञ्चालित...बाँकी

चिनबाट छोराछोरी उद्दार नगरेको भन्दै अभिभावक द्वारा स्वास्थ्य मन्त्रालय घेराउ

हेटौंडा: कोरोना भाइरस उच्च संक्रमण रहेको चीनको वुहान क्षेत्रबाट आफ्ना छोराछोरीलाई फर्काउन ढिलो गरेको भन्दै वुहानमा रहेका विद्यार्थीका अभिभावकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्। बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले पुगेर उनीहरूले आफ्ना छोराछोरीलाई छिटो फर्काउन दबाब दिन मन्त्रालयमा धर्ना दिएका हुन्। चीनमा रहेका विद्यार्थीका करिब ३० जना अभिभावकले मन्त्रालयमा धर्ना दिएका हुन्।...बाँकी

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दाः सदनदेखि सडकसम्म कांग्रेसको विरोध, भ्रातृ संगठन उतार्ने निर्णय

हेटौंडाः नेपाली कांग्रेसले पार्टी उपसभापतिविरुद्ध विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध साँध्न भ्रष्टाचार मुद्दा चलाएको भन्दै आन्दोन थाल्ने भएको छ। कांग्रेसले भ्रातृसंगठनहरुलाई परिचालन गरी त्यसको विरोध गर्ने निर्णय गरेको हो। गच्छदारविरुद्धको मुद्दाको विरोधमा कांग्रेसले सदन अवरुद्ध गरिसकेको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको वरिष्ठ वकिलसहितको पदाधिकारीको बैठकले यस्तो...बाँकी

अरुण तेस्रोमा वित्तीय व्यवस्थापन, नेपाल(भारतका सात बैंकको एक खर्ब लगानी

हेटौंडाः नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि नेपाल र भारतका सात बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन्। भारतीय कम्पनी सतलजले निर्माण जिम्मा लिएको अरुण तेस्रोका लागि बिहीबार वित्तीय व्यवस्थापनको पक्ष टुंग्याइएको हो। २५ प्रतिशत बढी निर्माण भइसकेको यो आयोजनामा लामो प्रतिक्षापछि वित्तीय व्यवस्थापनको पक्ष टुंग्याइएको हो। नेपाल...बाँकी

बानेश्वरमा नेकपा जिल्ला नेता गिरिको शन्कास्पद मृत्यु, ४ जना नियन्त्रणमा

 हेटौंडा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो । राति १० बजेतिर सिभिल...बाँकी

विश्वकप लिग २ मा आज ओमान र अमेरिका भिड्दै

हेटौंडा:  नेपालमा भइरहेको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । पहिलोपटक नेपालमा भइरहेको सिरिजमा बुधवार घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको ओमानी टोली लयमा छ । अमरिका भने सिरिजको पहिलो खेल खेल्दैछ। खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...बाँकी

फाल्गुन २४ देखि भरतपुरमा गोल्डकप, विजेतालाई १० लाख

हेटौंडा: चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भरतपुर गोल्डकपको दोस्रो संसकरण आगामि फागुन २४ देखि सुरु हुने भएको छ। प्रतियोगिताबारे आयोजक एजे इन्टरनेश्नलले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। प्रतियोगिता चैत्र ३ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने संयोजक आलोक प्रताप राणाले बताए। प्रतियोगितामा विभिन्न ६ वटा 'ए' डिभिजन...बाँकी

बालुवा उद्योगको अनुगमन, अधिकांश नविकरण भएका छैनन्

कुमारी स्याङ्बो हेटौंडा ः ढुङ्गा, गिट्टी, बालुवा सम्बन्धि जिल्ला अनुगमन समितिले बुधबार ५ वटा उद्योगमा अनुगमन गरेको छ । समिती संयोजक एवं जिल्ला समन्वय समितीको प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा हेटौंडा उपमहानगरपालिका तथा आसपासको क्षेत्रमा रहेका खोला खहरेभित्र उत्खननका लागि भएका गतिविधीहरु र नदी खोला खहरे तथा क्रसर उद्योग र बालुवा...बाँकी