हेटौंडा: हेटौडामा माघको २७ गतेदेखि झमकमाया स्मृति कप अन्तर विद्यालय टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्ट एकेडेमी मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो हेटौंडामा संचालित सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यकी आमा स्व झमकमायाको स्मृतिमा अन्तर...बाँकी
हेटौंडा : मकवानपुरको हेटौंडा क्याम्पसमा महिनावारी सम्बन्धी छात्राहरुलाई जानकारी मुलक कार्यक्रम गरिएको छ । हेटौंडा क्याम्पसको आयोजनामा स्नात्तक तहमा अध्ययनरत् युवतीहरुलाई महिनावारी हुँदा हुने समस्या, सामाजिक र मनोवैज्ञानिक असर बारे चेतनामुल कार्यक्रम भएको हो । कार्यक्रममा महिला स्वास्थ्य तथा प्रजन्न विशेषज्ञ गंगा दाहालले रजश्वला हुँदा हुने समस्याहरु र यसको असरबारे...बाँकी
हेटौंडा: राक्सिराङ गाउँपालिकामा जारी वडास्तरिय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा वडा नम्बर ३-६ बिच , दोस्रो खेलमा वडा नम्बर ४ र ९ बिच प्रतिस्पर्धा हुने थियो तर खेलमा वडा नम्बर ६ र ९ उपस्थिति नभएकोले वडा नम्बर ३ र ४ फाइनल खेलमा प्रतिस्पर्धा हुने प्रशिक्षक नरेन्द्र मोक्तानले जनाएको छ ।...बाँकी
हेटौंडा : नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक हेटौंडामा बसेको छ । संघका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको वैठकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, महासचिव हेराकाजी महर्जन लगायतको उपस्थिती...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको आकाशधारा पानीसारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । हेटौंडाकै विकट मानिने यस विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो । हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले यस विद्यालयका ९७ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको हो । गरिवीका कारण खान,...बाँकी
हेटौडाः दिव्यतारा बहुउद्देश्य सहकारी संस्था लिमिटेड, हेटौडाको २२ औं स्थापना दिवस तथा सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्जको दश औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडिया र सहकारीको अन्तर सम्बन्ध विषयक अन्तरक्तिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिव डा. योगेन्द्र कार्कीले सहकारीको...बाँकी
हेटौडाः धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार सडकखण्डमा बोलेरो र मोटरसाइकल ठोक्किदा श्रीमान र श्रीमतिको मृत्यु भएको छ । भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारकै ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला रहेको धनुषा प्रहरी प्रमुख ९एसपी० रामेश्वर कार्कीले जानकारी...बाँकी
हेटौंडा सिमेन्ट उद्योगमा सामान खरिद तथा विशेषज्ञ नियुक्तिमा मनपरी गरिएको छ। राष्ट्रिय सर्तकता केन्द्रको छानबिनले सार्वजनिक खरिद ऐनरनियमावलीको मर्म विपरीत ४३ लाख ७८ हजारको बियरिङ खरिद गरेको देखाएको छ। सर्तकर्ताको प्रतिवेदन अनुसार आव ०७४र७५ मा १९ लाख २४ हजार र तथा आव ०७५र७६ मा २४ हजार ५४ हजारको बियरिङ पटकपटक...बाँकी