हेटौंडा कुमारी स्याङ्बो हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीको नियमित उपस्थिती बढेको छ । दिवा खाजाको कारण विद्यालयमा उपस्थित नहुने विद्यार्थीको संख्या न्युन रहेको प्रधानध्यापक मोहन प्रसाद शर्माले बताए । सिद्धार्थ माविले प्राथमिक तहसम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने व्यवस्था गरेको छ । कक्षा १, २ र...बाँकी
[gallery size="full" ids="25025"] हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिकाका कमिटिको बैठक आज शुक्रबार बसेको छ । नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकले ४१ सदस्यीय नगर सल्लाहकार कमिटि चयन गरेको छ । बैठकले १९ वटै वडा कमिटिहरुको पूर्ण बैठक बस्ने मिति तय गरेको छ...बाँकी
हेटौडाः वीरगञ्जमा बिहीबार मध्यरातमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा परी बाराको परवानीपुर गाउँपालिका(५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज(१०...बाँकी
हेटौडाः निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु...बाँकी
हेटौडाः गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो। ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले...बाँकी
हेटौडाः सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए...बाँकी
हेटौडाः मंगलबार धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स आफ्नै डेरामा मृत भेटिइन् । दाङ घोराहीकी २३ बर्षकी स्टाफ नर्स देविका श्रेष्ठको मृत्युको यकीन कारण खुल्न सकेको छैन । गत पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १०...बाँकी
हेटौडाः नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका...बाँकी