समाज

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

हेटौंडाः सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको अभिलेख लिएर १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन भनिएको छ । नेपाल आयल निगमका तत्कालिन...बाँकी

गोकर्ण र दरबारमार्गको जग्गा यतिलाई दिएको विषयमा लेखा समितिमा चर्काचर्की

 हेटौडाः गोकर्ण रिसोर्ट र दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा भाडामा दिएको विषयमा बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की परेको छ । समितिले यस गोकर्ण र दरबारमार्गको सरकारी जग्गा यति होल्डिङ्सलाई भाडामा दिएको विषयमा स्पष्ट पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारी र नेपाल ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञवालीलाई बोलाएको...बाँकी

क्रिस गेल पोखरा राइनोजबाट खेल्ने

हेटौडाः वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका छन् । साहिल अग्रवालको स्वामित्वमा रहेको पोखरा राइनोजले काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी यसको घोषणा गरेको हो । पोखरा राइनोजले गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाएको थियो। इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदैछ। गत...बाँकी

भारतमा पनि देखियो कोरोना भाइरस

 हेटौडाः चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ । नेपालमा पनि...बाँकी

साउनमा गएका एक दम्पतिको मृत्यु

हेटौडाः साउना गएका एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ । ललितपुर १४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका दम्पतीको बुधबार राति मृत्यु भएको हो । ललितपुर प्रहरी परिसरकी प्रवक्ता एसपी दुर्गा सिंहकाअनुसार मृत्यु हुनेमा हस्त गर्बुजा पुन मगर र नेत्रकुमारी मगर छन्...बाँकी

शिशु स्याहार केन्द्रको उद्घाटन

हेटौडाः बागको उद्घाटनमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले पहिलो पाईला शिशु स्याहार अरु भन्दा अब्बल र राम्रो रहेको बताएका छन्, । केन्द्रको सरस्वती पुजाको अवसर पारेर बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उनले बालबालिकाको पहिलो पाइला शिक्षा ज्ञान र खेलकुदको लागि यस केन्द्र अब्बल राम्रो रहने बताएका...बाँकी

सहिद दिवस मनाइयो

हेटौंडा: बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको शहिद स्मारकमा शहिद दिवसको अवसर पारेर प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख अतिथ्यतामा शहिद स्तम्भमा माल्र्यापण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी दिईएको छ । कार्यक्रममा शहिद सप्ताहका विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कृत तथा सहयोग गर्ने संघसंस्थालाई प्रमात्रपत्र प्रदान गरिएको थियो । शहिद स्मारक समितिका अध्यक्ष...बाँकी

भिम विराग संगीत साहित्य कला प्रतिष्ठान

हेटौंडा: भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरको १२ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । आज भएको साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँकार्यसमिति अनुसार प्रतिष्ठानको अध्यक्षमा ह्यग्रीव आचार्यलाई सर्वसम्मत चयन गरेको छ । आचार्यको अध्यक्षतामा चयन भएको ११ सदस्यीय नयाँ कार्य समिति उपाध्यक्षमा...बाँकी