समाज

विवाहको अबसरमा हेटौंडाका एक युवकले शैक्षिक सहयोग

हेटौंडाः हेटौंडाका एक युवकले आफ्नो विवाहको अबसरमा शैक्षिक सहयोग अक्षय कोष नेपाल, मकवानपुरलाई डेढ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ । विवाहपछि आयोजना गरिने प्रितिभोज कार्यक्रमको खर्च कटौती गरी कोषमा हेटौंडा–६ निवासी रविन पाठकले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । रविन र...बाँकी

बकैया गाउँपालिकामा दोस्रो बकैया कप फुटबल प्रतियोगिता

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा दोस्रो बकैया कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । गाउँपालिकाको सहयोग एवम् गाउँ खेलकुद समन्वय समिति बकैयाको आयोजनामा भोली बुधबारबाट हुने भएको हो । बकैया गाउँपालिका –४ स्थित जुरेली खेलकुद मैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागी रहने छ । प्रतियोगिताको विजेताले नगद १ लाख...बाँकी

चिकित्सकसँग प्रधानमन्त्रीले भने स् ढुक्क हुनु, एक सातापछि क्याबिनेट बोलाउँछु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलाइसिस गरिएको छ। भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारीस्वरुप चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डायलाइसिस गरेका हुन्। मिर्गौलाको डायलाइसिससँगै अन्य चेकजाँच पनि पूरा भएको जानकारी उनका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अरुण...बाँकी

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

काठमाडौं : अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्। खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल सकिएको छ। खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका हुन्। मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुनस् मन्त्री पदको कार्यभार सम्हाल्ने...बाँकी

मकवानपुरमा ६ किलोभन्दा बढी सुनसहित एकजना पक्राउ

हेटौँडा :  मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलिग्राम अवैध सुनसहित भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ। मंगलबार बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुनसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले...बाँकी

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

 काठमाडौं : कोरोना भाइरसको आशंकामा आज टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा तीनजनालाई भर्ना गरिएको छ। भर्ना भएकामध्ये दुईजना नेपाली र एक जना चिनियाँ नागरिक भएको टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए। डा बास्तोलाका अनुसार भर्ना भएका नेपालीमध्ये एकजना चिनियाँ नागरिक...बाँकी

हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने

हेटौंडा : हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ । भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई मध्यनजर गर्दै महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुनेभएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै यहि चैतको १६ गते देखि २२ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको...बाँकी

अप्रेशन गर्न डाक्टरले चार लाख असुले तर बालकको हात चल्नै छाड्यो

जनकपुरधाम : भनिन्छ, डाक्टर बिरामीका लागि भगवान जस्तै हुन्छन्। तर जनकपुरका एक डाक्टर बिरामीका लागि काल जस्तै भएका छन्। ती डाक्टर हुन् राघवेन्द्र झा। जनकपुरमा उनको ट्रमा तथा अर्थोपेडिक क्लिनिक सञ्चालनमा छ। गत आश्विन २५ मा साइकल चलाउँदा हात भाँचिएपछि हंशपुर नगरपालिका-२ बघचौराका ९ वर्षीय बालक आकाश मुखिया उनको क्लिनिकमा...बाँकी