समाज

इन्द्रसरोवर अर्थात् कुलेखानीको जलाशय

हेटौंडाः देशकै एक मात्र मानव निर्मित ताल इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन्। कवानपुरको मार्खुमा निर्माण भएको जलाशयसम्म काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टामा पुग्न सकिन्छ। यस्तै, हेटौँडादेखिको दूरी पनि बराबर छ। छोटो दूरी हुनाले सहर तथा ग्रामीण क्षेत्रका व्यक्ति...बाँकी

‘न्याय बेचिए केही बाँकी रहन्न, अदालतको निर्णय मात्र न्याय होइन’

काठमाडौंः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन्‌। स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उनले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको बताए। संविधानको धारा २१७ मा...बाँकी

प्रचण्ड भन्छन्ः दुई अध्यक्षबीच समस्या छैन, आन्तरिक छलफलमा विमति देखिनु स्वाभाविक

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन्। सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले पार्टीभित्रको आन्तरिक विषयमा छलफलको क्रममा विमति देखिनु स्वाभाविक भएको...बाँकी

पथरीमा भएको सडक दुर्घटनामा ठक्कर दिने चालककै मृत्यु

मोरङः पथरी उर्लावारी सडकखण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शनिबार विहान भएको दुर्घटनामा चितवन भरतपुर ११–का २८ वर्षीय अजय अधिकारीको ज्यान गएको हो। घटना विवरण अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.न. १–०२–००१–ख ८०९१ को ट्रकले र सोहि दिशातर्फ आउँदै गरेको ना...बाँकी

सरकारले चीनमा रहेका सबै नेपालीको विवरण संकलन गर्दै

काठमाण्डौः सरकारले चीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको छ । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी चीनमा रहेका सबै नेपाली नागरिकको अद्यावधिक विवरण संकलन गरिरहेको जानकारी दिएको छ । कोरोना भाइरस (कोभिड–१९) प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमाचीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको राजदूतावासले जानकारी...बाँकी

३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ

सल्यानः तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानको शारदा नगरपालिकामा एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ । फागुन ११ गते बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा पढने बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित परिवारले बताएको...बाँकी

  नेकपाको हेटौंडा १५ मा टोल कमिटी गठन

हेटौंडाः नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपािलका वडा नम्बर १५ स्थित चिप्लेटी बाँसघारीमा टोल कमिटी शुक्रबार गठन भएको छ । नेकपा पार्टी वडा सदस्य चन्द्र बहादुर घलानको अध्यक्षतामा बसेको भेलाले १९ जना सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा बाबुलाल घलान, सचिव भिम बहादुर रुम्बा लगायत रहेका छन्...बाँकी

अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

काठमाण्डौः अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका(९ घरभई काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो। खडकाले दीपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली...बाँकी