हेटौंडाः उदयपुरको त्रियुगा नगरपालिका ११ सिद्धार्थ टोलस्थित प्रहरीले चेकजाँचका क्रममा दुईजना युवा लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २२ वर्षीय प्रशान्त राई र सोही नगरपालिका १२ गाइघाटका १८ वर्षीय रुपम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिए। उनीहरूको साथबाट फेनारगन १९...बाँकी
हेटौंडाः काभ्रेको तेमाल गाउँपालिका(५ पोखरीनारायणस्थानको कुलकुटे सार्वजानिक जंगलमा पुरुषको कंकाल फेला परेको छ। बुधबार दिउँसो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ। स्थानीयबासीबाट मानव कंकाल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्दप्रसाद अधिकारी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। थाहाखबरसँग भएको टेलिफोन कुराकानीमा निरीक्षक अधिकारीले मानव...बाँकी
हेटौंडाः राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रवचन गोष्ठी बुधबार सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्र्टी राप्रपा मकवानपुरको आयोजनामा गोष्ठी भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशमा धेरै राजनैतिक क्रान्ति भएपनि आर्थिक–सामाजिक रुपान्तरण हुन सक्दा उपलव्धी संस्थागत हुन नसकेको बताए । उनले २०६२ र ६३ पछि राजनैतिक परिवर्तन भएपनि जनताको...बाँकी
हेटौंडाः जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ। समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका(६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका(७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं। १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज...बाँकी
हेटौंडाः बुवाको निधनपछि पार्थिव शरीर बोकेर पाँच छोरीले दाहसंस्कारका स्थल पुर्याएका छन्। मंगलबार धनुषाको सबैला नगरपालिका(२ का रामनारायण यादवको निधन भयो। उनी नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत थिए। उनको निधनपछि पार्थिव शरीर पाँच छोरीले काँधमा बोकेर दाहसंस्कार गर्न खोलासम्म पुर्याएका हुन्। छोरीले बुवाको पार्थिव शरीर बोकेको तस्वीर स्थानीय जगत सुन्दर साहले...बाँकी
हेटौंडाः स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन्। जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिक रुपमा आलुखेती गरेका हुन्। आँधीखोला पानी उपभोक्ता समूह ९आक्वा० र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु...बाँकी
हेटौंडाः भन्सारको राजश्वबाट मुलुकको बढी खर्च चलाउने सरकारको अपेक्षामा सकसपूर्ण हुने देखिएको छ। मुलुकका भन्सार नाकामध्ये प्रमुख भन्सार नाका वीरगन्जमा चालु आर्थिक वर्षको ७ महिना ४ दिनमा उठेको राजश्व संकलनको तथ्यांकले सरकारको अपेक्षा सकसपूर्ण हुने देखिएको हो। राजश्व संकलनमा सधैँ सरकारी लक्ष्य भेटाउँदै आएको वीरगन्ज भन्सार कार्यालयले गतवर्षको कात्तिकबाट लक्ष्य...बाँकी
हेटौंडाः शारदा नगरपालिका सल्यानको पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ। बालविवाहको अवस्थामा सुधार आएपछि नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो। नगरपालिकाभित्र बालविवाह गर्नेहरुको संख्यामा उल्लेख्य सुधार आएपछि जिल्लाकै पहिलो बालविवाह मुक्त उन्मुख स्थानीय तह घोषणा गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा बालविवाह न्युनीकरणको अभियान सञ्चालनपछि २० वर्षमुनिका...बाँकी