समाज

वनस्पतीमा नगरपालिकाले भत्कायो ४५ घर

कुमारी स्याङ्वो हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा निर्माणाधिन सहित ४५ घर भत्काएको छ । सार्वजनिक जग्गामा घर बनाएको भन्दै हेटौंडा उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा डोजर लगाएर १५ वटा पक्की र डिविसी गरेको घर ३५ वटा घर भत्काएको हो । यस क्षेत्रमा सार्वजनकि जमिनमा धमाधम घर बनाउने क्रम बढेपछि...बाँकी

कांग्रेसको जित पश्चात गाँउको मुहार फेरिएकोः रामकृष्ण चेपाङ

कुमारी स्याङ्बो हेटौंडाः राक्सिराङ गाँउपालिकाको ९ वटा वडाहरुमा २५ गतेबाट पार्टीको सगंठन विस्तार भेला सुरु भएको छ । सबै वडाको पार्टी सगंठन गरेर वडा कार्य समिति बनाउने नेपाली काङग्रेस सभापति बिरेन्द्र जिम्बाले बताए । वडा भेला फाल्गुन १४ गतेसम्म हुने जिम्बाले बताए । त्यसैगरि वडा नम्बर ८ मा वडा भेला...बाँकी

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

हेटौंडाः सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ । बाँस्कोटा विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमामा बुझाएको उनी निकट स्रोतले ईकान्तिपुरलाई बताएको छ। स्रोतः कान्तिपुरबाँकी

कोरियामा नेपाली धमाधम पक्राउ

हेटौंडाः दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए । खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍यो । दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो । ‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू...बाँकी

हेटौंडा अस्पतालमा ७७ हजार ९ सय ७९ ले सेवा लिए

हेटौंडा÷ बाग्मति प्रदेशको राजधानी हेटौंडा अस्पतालबाट चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म ७७ हजार ९ सय ७९ जनाले सेवा लिएका छन् । जसमा महिला ४७ हजार ७६ जना र पुरुष ३० हजार ९ सय ३ जनाले सेवा लिएको अस्पतालका सुचना अधिकारी राझिव झाले बताए । शल्यक्रियामा २ हजार...बाँकी

नुवाकोटमा सहचालकले बस चलाउँदा दुर्घटना, १६ घाइते, २ को अवस्था जटिल

हेटौंडाः जिल्लाको पञ्‍चकन्या गाउँपालिका ४ थप्रेकमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमध्ये दुई जना सख्त घाइते छन् । काठमाडौंका लागि छुटेको बा। २ ख। ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा बिहान करिब सवा नौ बजे दुर्घटनामा भएको हो । इलाका प्रहरी कार्यालय पञ्‍चकन्याका प्रहरी नायव निरीक्षक...बाँकी

बाँस्कोटालाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई दाहालको सल्लाह

हेटौंडाः बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार ओली र दाहालबीच सञ्चारमन्त्री बाँस्कोटाको विषयमा छलफल भएको हो। प्रधानमन्त्रीको विश्वासको पात्रको रूपमा परिचित रहेका...बाँकी

सञ्चारमन्त्रीको अडियो टेप प्रकरण स् कांग्रेसले माग्यो जवाफ, राष्ट्रिय सभा अवरुद्ध

हेटौंडाः सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले कमिशन मागेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। बैठकको सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्री बाँसकोटाले मागेको भनेको ४ अर्ब भन्दा बढी कमिशन प्रकरणबारे...बाँकी