समाज

भक्तपुर महानगरका वडाध्यक्ष अनशनमा

हेटौंडा :  माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलसहितले आमरण अनशन शुरु गरेका छन्।  वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु गरेका हुन्।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन)  २०७६ पुनः...बाँकी

आज पनि मौसममा बदलि कहि ठाउँमा पानी पर्ने

हेटौंडा  : पश्चिमी न्युनचापिय वायुका कारण आज पनि देशका केही स्थानमा वर्षा र हिमपात हुने संभावना छ। अहिले मध्य, पुर्व र पश्चिम पहाडका अधिकाशं स्थानको मौसम बदली भएको छ। हिजोदेखि देशका केहि भागमा प्रभाव देखिन शुरु गरेको पश्चिमी न्युन चापिय बायु विकसीत भएर अहिले देशका धेरैजसो स्थानमा असर देखिएको जल...बाँकी

सदकपुरमा ड्रोन उडाएको आरोपमा एसएसबी द्वारा १० नेपाली पक्राउ

हेटौंडा : भारतसँग सीमा जोडिएको इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ । सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण...बाँकी

स्थापना दिवसमा हेटौंडा क्याम्पसमा विविध कार्यक्रम

हेटौंडाः हेटौंडा क्याम्पसको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएको छ । क्याम्पसको २९ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत भएको छात्र भलिबलमा शिक्षा शास्त्र कक्षा ११ प्रथम भएको छ भने मानविकी शास्त्र कक्षा ११ दोस्रो भएको थियो । यस्तै छात्रा भलिबलमा विएड दोस्रो वर्ष प्रथम...बाँकी

बागमती प्रदेशमा २०१९ मा १४९४ मानव अधिकार उलङ्घनका घटना

हेटौंडा : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०२० सार्वजनिक गरेको छ । सन् २०१९ मा भएका मानव अधिकार विरुद्धका घटना तथा मानव अधिकारको पक्षमा भएका सकरात्मक कार्यहरुको दस्तावेजका रुपमा प्रकाशन गरिएको पुस्तक इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेशको मानव अधिकारको अवस्था...बाँकी

प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकताः मन्त्री पोखरेल

हेटौंडाः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने आवश्यकता रहेका बताउनुभएको छ । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखि नेपाली’को नारालाई साकार पार्न दक्ष जनशक्ति उत्पादन गरेर मात्रै सम्भव भएकाले त्यसतर्फ सिंगो मुलुक केन्द्रीत हुन आवश्यक रहेको...बाँकी

२ किलो लागूऔषध गाँजा सहित दुई भारतीय पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार कालाबाघ बस्ने १९ वर्षीय सर्तोज आलम र सोही ठाउँ बस्ने १९ वर्षीय समिर आलम रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख...बाँकी

वर्ष खेलाडीलाई ग्लोबल आइएमईको नगद पुरस्कार

हेटौंडाः ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ। पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार...बाँकी