समाज

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण : ल्याव परीक्षणमा भेटिए रवि ?

 पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलको ल्याब परीक्षणमा रवि लामिछानेले दिएको टर्चरका विषयमा अध्ययन गरिरहेको छ । एक महिलासँगको सम्बन्धका विषयमा पुडासैनीको च्याटबाट विभिन्न आधार फेला परेको प्रहरी स्रोतले जनाएको छ । मोबाइलमा फेला परेको भिडियोमा लामिछानेले उनलाई टर्चर दिएको आरोप छ । नेपाल प्रहरीको डिजिटल...बाँकी

ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका वषर्ीय दिनेश अधिकारीको नाममा...बाँकी

विप्लव समुहका १७ जना कार्यकर्ता पक्राउ

गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। विप्लव समूहले भद्रपुर,...बाँकी

लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित बाराको छुट्टाछुट्टै स्थानबाट प्रहरीले पाँच जनालाई जनालाई पक्राउ गरेको छ । कलैया उप महानगरपालिका वडा नम्बर १० मटिअर्वामा चेकजाँच गर्ने क्रममा ३ जना लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कलैया उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुक रहेका छन् । त्यस्तै जितपुर सिमरा...बाँकी

नियन्त्रण भन्दा बाहिर डेंगु,. मकवानपुरमा ८३ जनालाई देखियो ,सुनसरीमा मात्रै ३ हजार

डेंगुबाट सुनसरीमा मात्रै ३ हजारभन्दा बढी बिरामी भएका छन्। त्यसपछि मकवानपुर र तेस्रोमा मोरङ प्रभावित भएका छन्। यी जिल्लामा औषधोपचारपछि पनि रोग नियन्त्रणमा आएको छैन। आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीरमा बिमिरा देखिनेलगायत लक्षण देखापरेका बिरामी फेला परेका छन्। शरीरका विभिन्न भागबाट रक्तस्राव भई ज्यान जाने जटिलता...बाँकी

बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी एक पक्राउ

प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ बस्ने काठमाडौं महानगरपालिकामा कार्यरत ५२ वर्षीय कुचीकार प्रमुख बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाले आफ्नी आमालाई पुजारीले बलात्कार गरेको घटनाबारे जानकारी गराएपछि आइतबार बालिकाको परिवारले प्रहरीमा उजुरी हालेको थियो । उजुरी...बाँकी

मकवानपुरका एक सय दशजना किसानहरु लाभान्वित

पाडापाडी, बाख्रा, गाई तथा बकेर्नो भैसी संरक्षण विशेष कार्यक्रम अनुदान अन्तर्गत् मकवानपुरमा एक सय दशजना किसानहरु लाभान्वित भएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको अनुदान कार्यक्रम अन्तर्गत् मकवानपुरका विभिन्न ११ ठाँउका किसानहरु लाभन्वित भएका हुन् । गत आर्थिक वर्ष २०७५र०७६ मा यस कार्यक्रमको लागि २१ लाख...बाँकी

अज्ञात समुहद्वारा वडाकार्यलयमा बम विस्फोट

 झापाको बिर्तामोड नगरपालिका–९ स्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । सोमबार बिहान साढे ४ बजे बिर्तामोड ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको हो । वडा नम्बर ९ का वडा सचिव बस्ने कोठामा विस्फोट गराइएको छ। विस्फोटबाट कार्यालयका ६ वटा झ्याल, एउटा कम्प्युटर, कार्यालय...बाँकी