समाज

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु ९बालक०मा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ...बाँकी

भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा बढ्यो भाउ

भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज९भारतीय०को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म...बाँकी

सुनको भाउ ६ सयले घट्यो

मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा...बाँकी

बागमती प्रदेशमा १५ हजार ९३६ जना कोरोना संक्रमित

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १५ हजार ९ सय ३६ जना पुगेको छ । संक्रमित मध्यमा एक सय १७ जनाको मृत्यु भएको छ । देशैभरीका कोरोना भाइरस संक्रमित मध्यमा २८ दशमलब ८० प्रतिशत बागमती प्रदेशमा पुष्टि भएका छन् । पछील्ला दिनहरुमा अरु ६ वटा प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोना संक्रमित...बाँकी

कुलमानले नियुक्ति लिन प्रतिस्पर्धाबाट आउन्, दबाब र लबिङले हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्‍नका लागि कुलमान घिसिङले अनावश्यक दबाब र लविङ गरेको आरोप लगाएका छन्। सत्तारुढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानले फेरि नियुक्ति पाउने विश्‍वास आफूले लिएको कुरा सामाजिक सञ्‍जालमा सेयर गरेपछि त्यसको जवाफमा थापाले यस्तो आरोप लगाएका हुन्।...बाँकी

नन कोभिड- बिरामीले उपचार पाउनै छाडे, ६ महिनामा नौ सय ६९ जनाको मृत्यु

सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा उपलब्ध अधिकांश जनशक्ति र संसाधन कोरोना नियन्त्रण गर्न भन्दै खटाएपछि देशभर अन्य स्वास्थ्य समस्या भोगिरहेका नागरिकले अकालमै ज्यान गुमाउने क्रम बढेको छ। कोरोना महामारी सुरू भएपछि अस्पतालहरूमा नियमित स्वास्थ्य परीक्षण गर्न जाने अन्य बिरामीको संख्या घट्दै गएको छ। सरकारी अस्पतालमा विभिन्‍न रोगको उपचारका लागि आउनेक्रम नरोकिएपनि...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको...बाँकी

आाजको माौसम

 बागमती प्रदेशको राजधानी हेटौंडा लगाएत देशको विभिन्न स्थानमा वर्षा भईरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि...बाँकी