खेलकुद

नेपाल क्वाटरफाइनलमा पराजित

 १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा आज पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को...बाँकी

साफ यू–१५ नेपाल चौथो

 भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो...बाँकी

मनहरीमा वडा स्तरीय फुटबल प्रतियोगिता

मनहरि गाउँपालिका वडा नम्बर ६ सुनाचुरिमा वडा स्तरिय फुटबल प्रतियोगीता भइरहेको छ । गत सोमबाबबाट सुरु भएको नकआउट खेल अन्र्गत आज दोस्रो खेल खेल भइरहेको छ । आज भइरहेको दोस्रेो खेल प्रतापपुर सि युबा क्लब र सुनाचुरि भुलचोक युब क्लब सि बिच खेल भइरहेको छ । यो सामभचार तयार पर्दा...बाँकी

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ–मुख्यमन्त्री पौडेल

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि...बाँकी

युवा खेल क्षेत्रमा लाग्न आवश्यक : सांसद घलान

युवाहरु खेलकुदमा आकार्षीत भएमा खेलकुद क्षेत्रको बिकास हुन समय नलाग्ने ३ नम्बर प्रदेशका सासंद ओम घलानले बताएका छन् । खेलकुदको बिकासले राष्ट्रीय एकतामा सहयोग पुग्ने भन्दै सांसद घालनने गाउँ देखी शहरसम्म बिभीन्न खेलको बिकास गर्नु पर्ने बताएका छन । मनहरि ७ मा आज देखी सुरु भएको नेपाल क्युकोसिन काराते डोजो...बाँकी

शनिबार कराते हुने

पश्चिम मकवानपुरको मनहरिमा शनिबार क्युकोसेन काराते प्रशीक्षणको उदघाटन हुने भएको छ । क्युकोसेन काराते डोजो मनहरिको आयोजनामा कार्यक्रम हुन लागेको हो । पछिल्लो समयमा युवा पुस्तामा कराते निकै लोकप्रीयता भए संगै युबाहरुको चाहनाको मध्यनजर गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागीएको क्युकोसेन काराते डोजो मनहरिका अध्यक्ष नारायण श्रेष्ठले बताए । प्रक्षिणमा...बाँकी

सोतोकान करातेको यसरी भयो ग्रेडिङ

सोतोकान कराते डो एसोसिएसन चितवन पर्सा शाखाको बुधबार ग्रेडिङ सम्पन्न भएको छ । नेशनल ईङ्लिस बोर्डिङ स्कुल पर्साको प्रङ्गणमा भएको कार्यक्रममा ११जना विद्यार्थीहरुको ग्रेडिङ भएको हो । ग्रेडिङमा (9th Kyu)  नौं औं क्यू वेल्टबाट (8th Kyu) आठौं क्यूवेल्टमा स्तरबृद्धि गरिएको एसोसिएसन अध्यक्ष तथा प्रशिक्षक अनिलकुमार विकले गर्नुभएको थियो । कार्यक्रममा...बाँकी

डेब्यु खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो । यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु...बाँकी