साफ च्याम्पियनसिफ २०१८ को बंगलादेश र नेपालबीचको फुटबल खेलमा नेपाल २–० गोलले विजयी भएको छ । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको तर्फबाट ३३ अाैँ मिनेटमा पहिलो गोल बिमल घर्ती मगरले गरे र ९० अाैँ मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्ति भएकाे...बाँकी
साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भुटानविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा तीन गोल गरेको हाे । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियाे । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरे । दोस्रो हाफमा भुटानका निमा वाङ्दीले रेड कार्ड पाए...बाँकी
नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । मलेसियाका लागि अनवार अरुदिन र सहेद अजिजले समान ३४ रन बनाए । त्यस्तै अहमद फेचले २२ तथा विरनदिप सिंहले २१ रन बनाए । मलेसियाको ब्याटिङ लाइनअप...बाँकी
हेटौडामा भएको क्याम्पस स्तरिय खेलकुद हाजिरी जवाफ प्रतियोगिता हेटौडा स्कुल अफ म्यानेजमेेेेन्ट जितेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषदको ५५ औ स्थापना दिवसका अवसरमा आयोजना गरेको प्रतियोगितामा ९० अंक सहित म्यानेेेेजमेन्ट प्रथम भई शिल्ड तथा नगद ५ हजार जितेको हो । यस्तै ८० अंक सहित हटिया...बाँकी
एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि फराकिलो हार भोग्न बाध्य भएको हो । पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको...बाँकी
एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ रन बनाए । ज्ञानेन्द्र...बाँकी
तोङ्ग ईल मोदो संघ मकवानपुर शाखाको आयोजनामा दुई दिने स्पेशल टेक्निक सम्बन्धी वर्कशप तथा बेल्ट प्रमोशन मंगलबार हेटौँडामा सम्पन्न भएको छ । भदौ ११ गते र १२ गते सम्पन्न कार्यक्रममा १२ जना खेलाडीहरुको बेल्ट प्रमोसन समेत गरिएको थियो । वर्कशपमा तोङ्ग ईल मोदो महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक...बाँकी
शनिबार हेटौँडामा सम्पन्न विरेन्द्र राई स्मृति दोश्रो ओपन फुटसल प्रतियोगिताको उपाधि हेटौँडाको विजय युथ क्लबले जितेको छ । हेटौँडा फुटसलमा भएको खेलमा हेटौँडाकै इन्टरनेट सिटीलाई ११–१ गोलअन्तरले पराजित गर्दै विजय युथ क्लबले दोश्रो सिजनको उपाधिमा कब्जा जमाएको हो । हेटौँडाको एफसी मल्टिभिजनको आयोजना भएको प्रतियोगिताको उपाधि विजेता विजय युथले नगद...बाँकी