खेलकुद

खेलको बिस्तार आवश्यक : सांसद खतिवडा

युबा वर्गले कम रुचाएको भलिबल खेलको बिकासका लागी सबै क्षेत्रका ब्यक्तिहके बिशेष पहल बिना सम्भाब नरहेको सांसद बिरोध खतिवडाले बताएका छन । फुटबल , क्रिकेट तथा अन्य खेल जस्तै युबा बर्गमा लोकप्रीया खेल बनाउनका लागी बिद्यालय स्तरबाटै भलिबल सिक्ने वातावरण बनाउनु पर्ने बताए । पहिलाको पुस्तामा यो खेल निकै लोकप्रीय...बाँकी

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले  आयोजक मलेसियामाथि ८ विकेटको जित निकिालेको छ। मलेसियाले दिएको  १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। क्वालालम्पुरस्थित वायुमास ओभलमा  भएको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ  रोजेको  थियो।...बाँकी

फुटबलको उपाधिमाथि बिजौनाको कब्जा

मनहरि गाउँपालिका वडा नम्बर ७ रमौलीमा भएको गाउँपालिका स्तरिया नकआउट फुटबल प्रतियोगीतामा बिजौना युबा क्लब विजय भएको छ । फाइनलमा दंगा नियन्त्रण प्रहरि हेटौडालाई १ ० गोल अन्तरले पराजित गरेको हो । निकै रोमान्चक रुपमा भएको खेलमा बिजौना युबा क्लबको खेलाडीले खेलको सुरुवातीमै गरेको एक गोल नै जितका लागी सहज...बाँकी

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो। निर्धारित समय र...बाँकी

नकआउट फुटबल खेल जारी

मनहरी गाउपालिका वडा नम्बर ७ रमौलीमा जारि गाउँपालिका स्तरीया नकआउट फुटबलको फाइनलमा बिजौजा युबा क्लब मनहरि ७, र दंगा प्रहरि नियन्त्रण कार्यलय हेटौडा ११ को टिम फाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा द राईजि युबा क्लब र बिजौना युबा क्लब बिच भएको खेलमा बिजौजा युबा क्लब २ ०...बाँकी

बंगबन्धु गोल्डकपको पहिलो खेलमै पछारियो नेपाल

बंगबन्धु गोल्डकपको पहिलो खेलमा साविक विजेता नेपाल ताजकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको छ। बंगलादेशको सिलटमा मंगलबार भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुर्इ गोल गरको थियो। २७ औं मिनेटमा नेपाली रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पाएको पेनाल्टीमा फाथ्खुल्लो फाथुएल्लोभले गोल गर्दै सुरुवाती अग्रता...बाँकी

नवज्योति विजयी, अगराठे र नर्मल मुस्कान बराबरीमा रोकियो

हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ मा जारी टोल स्तरीय फुटबल प्रतियोगिता (खसि कप) अन्र्तगत आज दुईवटा खेलहरु सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा नर्मल मुस्कान र अगराठे क्लबले बराबरी खेलेका छन् । दुबै टिमले निर्धारित समयमा १–१ गोल गरेपछि खेल बराबरीमा सकिएको हो । खेलमा म्यान अफ द...बाँकी

वडा नंबर ७ टोल स्तरीय खसि कपमा नवज्योती विजयी

हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ मा जारी टोल स्तरीय फुटबल प्रतियोगिता (खसि कप) अन्र्तगत आज भएको खेलमा नवज्योति क्लब विजयी भएको छ । आज भएको प्रतियोगितामा नवज्योतिले स्मृति क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । नव ज्योतिको लागि विकास केसीले एक तथा राजकुमार भुजेलले दुई गोल गरेका थिए । खेलमा...बाँकी