खेलकुद

प्याराग्लाइडिङको विश्वकप नेपालमा आयोजना गरिने

काठमाडौँ । हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले...बाँकी

चङ्गा चेट प्रतियोगितामा लामा प्रथम

संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए । प्रतियोगितामा सुनिलकुमार लामा प्रथम, सुनिल खड्गी दोस्रो र विनोद खड्गी तेस्रो भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । त्यस्तै,...बाँकी

टी-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

अस्ट्रेलियामा सन् २०२० मा गरिने आईसीसी विश्व कप टी ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको पहिलो खुड्किलो छिचोल्ने क्रममा नेपाल च्याम्पियन भएको छ । मलेसियामा सम्पन्न एसिया 'बी'को छनोट उपाधि उचाल्दै नेपाल एसिया छनोटमा पुग्न सफल भएको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले ५ खेल जित निकाल्यो भने...बाँकी

भरिबलको फाइनल भोलि हुने

पश्चिम मकवानपुरको मनहरि ७ रमन्टारमा जारी मनहरि रनिङ शिल्ड भलिबल प्रतियागीताकाो फाइन भोलि हुदैछ । आज रमन्टार युबा क्लब ए लाई मनहरि भलिबल युबा क्लबलर्ले र कैलास ३ लाई रमन्टार युबा क्लब सि ले पराजित जित गर्दै फाइनलमा प्रबेश गरेको हो । आजको सेमीफाइनल खेलमा रमन्टार ए लाई मनहरि भलिबल...बाँकी

भुटानविरुद्ध नेपालको आक्रामक बलिङ, ११७ रनको जित

सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको सानदार जित निकालेको छ । भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभर खेल्दा ...बाँकी

टी–ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल र भुटान भिड्दै

टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा मंगलबार नेपालले कमजोर मानिएको राष्ट्र भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेलखेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको फाइनल राउण्डमा प्रवेश...बाँकी

थाइल्याण्डमाथि नेपालको शानदार जित

   सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । आइतबार मलेसियामा भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डमाथि १४० रनको जित दर्ता गरेको हो । पहिलो ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको...बाँकी

भलिबलको उपाधि भोर्ले ‘ए’ लाई

 हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय तथा खेलकुद समिति हेटौँडा १२ को आयोजनामा भएको साविक पदमपोखरी गाविस हाल हेटौँडा १२ र १३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ को भोर्ले युवा क्लब ‘ए’ ले जितेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित हात्तिगौँडामा शनिबार भएको फाईनल...बाँकी