हेटौंडा– थाहा नगरपालिकासंग ‘प्रोटेक्स’ मार्फत खेल जित्दै अघि बढेको बकैया गाउँपालिकाले प्रथम वीपी कपको उपाधि जितेको छ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा कांग्रेस हेटौंडा–४ नम्बर वडालाई २–० गोल अन्तरले हराउँदै बकैया विजयी भएको हो । यसअघिको खेलमा हार व्यहोरिसकेको अवस्थामा थाहा नगरपालिकाले...बाँकी
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालन भएको प्रथम राक्सिराङ रनिङशिल्ड गोल्डकप फुटवब प्रतियोगिताको उपाधी ३ नम्बर वडाले जितेको छ । सोमबार भएको फाईनल खेलमा ५ नम्बर वडालाई २–१ को गोलअन्तरले पछि पार्दै ३ नम्बर वडा विजयी भएको हो । ३ नम्बर वडाको तर्फबाट सुजन कुमार ओझा र पुरन शाहले समान एक/एक...बाँकी
–कुमार चौलागाईं काठमाडौँ, ९ पुस सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे...बाँकी
हेटौंडा– काठमाण्डौमा हुने अन्तराष्ट्रिय जुनियर जुडो प्रतियोगिताका लागि मकवानपुरका १५ जना खेलाडीलाई विदाई गरिएको छ । पाँचौ नेकोस अन्तराष्ट्रिय जुडोमा भाग लिन जाने खेलाडीहरुलाई खेलकुद विकास समितिवाट विदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना,नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष धरम लामा जुडो क्वल मकवानपुरका अध्यक्ष प्रतप सिंह...बाँकी
हेटौंडा–मकवानपुरको बागमती गाउँपालिकामा आइतबारबाट नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । क्रिसमसको अवसरमा बागमती गाउँपालिका –१ रामपुरमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो । छिमेकी स्पोस्र्टस् क्लव बागमती १ माझगाउँद्धारा आयोजित प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । क्लवका अध्यक्ष आनन्द राईको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेशसभा...बाँकी
पाँच नं प्रदेशका विभिन्न जिल्लामा आगामी माघको अन्तिममा आयोजना हुने आठौ राष्ट्रिय प्रतियोगिताका लागि मकवानपुरवाट १६ खेलका खेलाडीहरु सहभागि हुने खेलकुद विकास समितिले जनाएको छ । जस मध्ये १३ खेलका खेलाडीहरु छनौट भई सकेको जनाएको छ । फुृटबल, भलिवल र क्रिकेटको पहिलो चरणको छनौट सकिएको छ । यस्तै गरि कराते,उसु,...बाँकी
हेटौंडा,२५ मंसिर/मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकामा आजदेखि प्रथम राक्सिराङ रनिङशिल्ड गोल्डपक फुटवल प्रतियोगिता सुरु भएको छ । राक्सिराङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन तीन नम्बर प्रदेशसभाका सदस्य ओम बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो । प्रतियोगिताको उद्घाटन खेल राक्सिराङ ७ र ९ नम्बर वडाबीच भएको...बाँकी
बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रिय टिमको समेत सहभागिता हुने भएको छ । शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत बृद्धी गरिएको जानकारी दिईएको छ । खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो...बाँकी