खेलकुद

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान जेट एयरलाइन्सको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतले भव्य स्वागत गरेका छन्। नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्याण्ड्सबिरुद्ध पहिलो सिरिजमा बराबरी गरेको थियो। दुई...बाँकी

कराते प्रशिक्षण कार्यक्रम सञ्चालन

पश्चिम मकवानपुरको मनहरि क्युकोसिन कराते डोजो शाखाले आईताबार देखी कराते प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । क्युकुसेन कराते डोजो मनहरिमा अध्यक्ष नारायण श्रेष्ठका अनुसार बिश्वब्यापी रुपमा हाल क्युकोसेन कराते लोकप्रीय भए संगै स्थानियहरु युवाहरुको माग अनुसार प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागीएको बताए । राष्ट्रिय रोटरि माबि मनहरिको चौरमा प्रक्षिण कार्यक्रम...बाँकी

‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु...बाँकी

नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई...बाँकी

नेपालद्वारा एमसिसी ९ विकेटले पराजित

नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) लाई ९ विकेटले पराजित गरेको छ । लन्डन स्थित लर्डस क्रिकेट मैदानमा वर्षाका कारण ६/६ ओभरमा छोट्याइएको खेलमा नेपालले एमसिसीलाई ९ विकेटले पराजित गरेको हो। यसअघि टस हारेर पहिले व्याटिङ गरेको एमसिसीले महेला जयवर्द्धनाको अविजीत २४ रनको साहयतामा निर्धारित ६ अाेभरमा ४ विकेट गुमाउदै ४० रन...बाँकी

युवा ब्यवसायी लामाद्वारा हेटौँडा फुटबल एकेडेमीलाई खेल सामग्री हस्तान्तरण

हेटौँडामा फुटबल क्षेत्रमा उल्लेख्य काम गर्दै आएको हेटौँडा फुटबल एकेडेमीलाई युवा ब्यवसायी प्रकाश लामाले खेल सामग्री हस्तान्तरण गरेका छन् । आज हेटौँडामा एकेडेमीका कोच भिम लामालाई ब्यवसायी प्रकाश लामाले चार थान फुटबल सहित ३० थान मार्कर तथा ३० थान कोन हस्तान्तरण गरेका हुन् । हेटौँडामा फुटवल विकासको लागि एकल पहलमानै...बाँकी

मनहरिमा क्युकोसेन कँराते संघ गठन

पश्चिम मकवानपुरको मनहरिमा क्युकोसेन कँराते संघ गठन गरेको छ । नारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय मनहरि क्युकोसेन संघ गठन गरेको हो । उपाध्यक्षमा प्रकाश लामा स्याङतन , कोषाध्यक्षमा बिमला घलान , सचिवमा नविन मुक्तान चयन भएका छन । त्यसै गरि सदस्यहरुमा रवय सिं लामा , जनक ब्लोन , राजेन्द्र स्याङतान...बाँकी

काठमाण्डौंले उचाल्यो महिला राष्ट्रिय फुटबलको उपाधि

हेटौंडामा सम्पन्न महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाण्डौंले चुमेको छ । हेटौंडा ४ स्थित लोकतान्त्रिक हुप्रचौरमा बिहीबार दिउँसो भएको फाइनल भिडन्तमा सिन्धुपाल्चोकलाई १–० गोल अन्तरले हराउँदै काठमाण्डौंले उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । काठमाण्डौंका तर्फबाट ४८ औं मिनेटमा सुनकला राईले गरेको गोल नै उपाधिको लागि निर्णायक...बाँकी