विश्व

आक्रमणमा परी सात बालबालिकाको मृत्यु

सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साता भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन्। राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताए। हकले यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको...बाँकी

दुनियाकै एकमात्र बालिका जसलाई चोट लाग्दा पनि दुख्दैन !

तस्वीरमा देखिएकी यी बालिका देख्नमा त अरु सामान्य बालबालिका झैँ लाग्छिन् । तर यिनी यस्तो रोगबाट पीडित छिन् जसका कारण उनलाई न त निद्रा लाग्छ, न त भोक नै लाग्छ । जिउमा जति ठूलो चोट लागोस्, उनलाई फिटिक्कै दुख्दैन । डाक्टरहरुले ओलिविया फ्रान्सवर्थलाई बायोनिकको उपाधि दिएका छन् भने उनकी आमाले...बाँकी

विज्ञहरु भन्छन् – नेपालमा पारमाणविक भट्टी स्थापना र सञ्चालन संवेदनशील विषय

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन् । प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे । प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको...बाँकी

कर्नाटकमा फेरि सुरु भयो सत्ता पल्टाउने खेल, सांसद किनबेचको आशंका

भारतको दक्षिण-पश्चिम राज्य कर्नाटकका मन्त्री तथा निर्दलीय विधायक एच. नागेशले सोमबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि एच डी कुमारस्वामीले नेतृत्व गरेको गठबन्धन सरकारको समर्थन फिर्ता लिँदै सत्तारुढ जनता दल सेक्युलर (जेडीएस)- कांग्रेसको सरकारलाई ठूलो झड्का दिएका छन् । हालै लघु उद्योग मन्त्रीको रुपमा मन्त्रालयमा सामेल भएका नागेशले राजभवनमा...बाँकी

तालिवानको नियन्त्रणबाट ४० प्रहरी मुक्त

अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिवान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् । सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन् । उत्तरी प्रान्त जवाजानमा तालिवानहरूले...बाँकी

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्स कुनै अन्य महिलासँग एक्लै डिनर वा लञ्चका लागि जाँदैनन् । यस्तो नियम उनले आफ्नी श्रीमती क्यारेनप्रति इमान्दारिता स्थापित गर्नका लागि बनाएको बताउँछन् । उनले आफ्नो धार्मिक आस्थामार्फत् श्रीमतीमाथि बफादार रहने प्रेरणा पाउने बताएका छन् । हुन त माइक पेन्सको निर्णय कुनै नौलो होइन । एक सर्वेक्षणका...बाँकी

वर्षभरी डिप्रेशनमा रहेका कैलाश खेर, आत्महत्या गर्न गंगा नदीमा हाम फाले

बलिउडका चर्चित सुफी गायक कैलाश खेर आज आफ्नो ४६ औं जन्मदिन मनाइरहेका छन् । मेरठ, उत्तरप्रदेशमा जन्मेका कैलाश खेरले सन् २००३ मा आफ्नो बलिउड करियरको सुरुवात गरेका थिए । उनले प्रियंका चोपडा र अक्षय कुमारको फिल्म अन्दाजमा पहिलो गित ‘रब्बा इश्क ना होवे ’ गाएका थिए । यो गित निकै...बाँकी

बिपि प्रतिष्ठानको विद्यार्थी भर्ना तत्काललाई रोक्न सर्वोच्चको आदेश

धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्नासम्बन्धी कुनै पनि काम नगर्नरनगराउन अन्तरिम आदेश दिएको हो। प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन पिजीुको लागि यस वर्ष निकालेको शैक्षिक सूचना कानुनविपरीत भएको भन्दै गत मंगलबार अधिवक्ता जयलाल...बाँकी