हेटौडा उप–महानगरपालिका वडा नम्बर १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीमा जापान सरकारको सहयोगमा नवनिर्मित विद्यालय भवन आज हस्तान्तरण गरिएको छ । विद्यालयको चारकोठे भवन, छात्रछात्रा शौचालय सहित स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठाको आज विद्यालयमा आयोजित एक समारोहकाबीच उद्घाटन सहित हस्तान्तरण भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रुम्बाको अध्यक्षतामा...बाँकी
जनकपुरको विदेह नगरपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षकहरूले तलब नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा विद्यार्थी र नगर प्रमुखका समर्थकबीच झडप हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्। विरोध गरिरहेका विद्यार्थीहरूले नगरपालिकामा ताला लगाउन खोज्दा नगर प्रमुख बेचन दासका समर्थकले रोक्न खोजेपछि झडप भएको...बाँकी
सरकारकै आग्रहअनुसार विज्ञापन निकालेको लोक सेवा आयोग तीव्र विवादमा परेको छ । आयोग डेढ सातायता सडकदेखि संसद्सम्मको तारोमा छ । सरकार भने रमिते बनेको छ । पाँच सय १५ वटा स्थानीय तहमा पदपूर्तिका लागि ९ हजार १ सय ६१ जनशक्ति माग गरेर जेठ १५ मा विज्ञापन गरेपछि आयोग विवादमा परेको हो। विज्ञापन समावेशी...बाँकी
आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा आधारभुत तह (कक्षा एकदेखि आठसम्म) का विद्यार्थीलाई निःशुल्क रंगिन पुस्तक वितरण गरिने भएको छ। अहिले कक्षा तीनसम्मका विद्यार्थीलाई मात्र रंगिन पुस्तक वितरण भइरहेको छ। निजी विद्यालय सञ्चालकले भने यसअघि नै विद्यार्थीलाई रंगिन पुस्तकमा पढाइरहेका छन्। तर, निजीको पुस्तक महंगो छ। अभिभावकले नचाहेर पनि रंगिनको नाममा...बाँकी
निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा...बाँकी
इपिएस भाषा परीक्षा दिने क्रममा शनिबार १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौँ र ललितपुरकामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौँ, ललितपुर र पोखरामा चलिरहेको छ।बाँकी
धर्म के हो ? विज्ञान के हो ? हाम्रो समाज धर्ममा उल्लेख हुने किंवदन्तीहरुलाई पुष्टि गर्नको लागि विज्ञानको सहायता लिने गर्दछौं। विज्ञानले भनेको कुरा धर्मसँग बाझिएको हकसम्म हामी विज्ञानलाई नै महत्व दिने गर्दछौं। तर, के हो विज्ञान र के हो धर्म ? यसबारेमा भने अनेकानेक बहसहरु चल्ने गरेका छन्। मुस्किलले...बाँकी
हेटौंडामा विगत ११ वर्ष देखि कम्पयुटर तालिम प्रदानमा छात्रवृत्ति दिँदै आएको कलेज अफ इनफरमेसन एण्ड टेक्नोलोजी(सिआईटी) ले यो वर्ष पनि छात्रवृत्ति दिने भएको छ । छात्रवृत्तिको लागि आज सिआईटीमा भएको परिक्षामा ३ सय २ जनाले सहभागिता जनाएका छन् । परिक्षार्थीहरुले आफुले ल्याएको अंकको आधारमा कम्युटर सफ्टवेयरमा डिप्लोमा गर्न छात्रवृत्ति पाउने...बाँकी