स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको पहिलो सेमेष्टरको विवादित प्रश्नपत्रको विषयमा त्रिभुवन विश्वविद्यालयको डिनको कार्यालयले झूठो विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको पाइएको छ । डिनको कार्यालयले सतर्कता केन्द्रलाई दिएको जवाफलाई त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयद्वारा गठित छानविन समितिले झूठो सावित गरिदिएको हो । क्वान्टम मेकानिक्स (आई फिजिक्स– ५०३) विषयको परीक्षामा ३० भन्दा बढी...बाँकी
हेटौंडा ११ गोल्फेनटार स्थित श्री शंकरज्योती निमाविमा चोरी भएको छ । स्कुल बन्द रहेको अवस्थामा १३ गते सोमवार करीब ५ देखि ६ बजेको समयमा विद्यालयको ढोका फोरी करीब ३० हजार बराबरको सामाग्री चोरी भएको विद्यलयले जनाएको छ । विद्यलयको पर्खाल चढेर स्कुलहाता भित्र प्रवेश गरी प्रधानध्यापकको अफिसको र्याकबाट चाँबी झिकी...बाँकी
३ नम्बर प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने भएको छ । यसका लागि अध्ययन गर्न गठित समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि अध्ययन गर्न गठित समितिले साढे ३ महिना लगाएर गरेको अध्ययनको प्रतिवेदन सोमबार मुख्यमन्त्री डोरमणि पौडेल समक्ष पेश भएको छ । सामाजिक विकास...बाँकी
हेटौंडा : ३ नम्बर प्रदेशको प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस गर्न बनेको कार्यदलले मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रदेश विश्वविद्यालयहरु अहिलेको तुलनामा बढि प्राज्ञिक स्वतन्त्रता हुुनुपर्ने, आर्थिक लगानी तथा वित्तिय व्यवस्थापन आफैंले गर्न सक्ने हुनुपर्ने, उच्च स्तरको शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा हुनुपर्ने...बाँकी
पछिल्लो समय फुर्सद मिल्नासाथ कम्प्युटर, ट्याब र मोबाइलमा झुन्डिने विद्यार्थीको संख्या बढ्दो छ। यस्ता साधनमार्फत आफ्ना साथीभाइ र भाइबहिनीलाई जिस्क्याउने क्रम पनि बढिरहेको छ। यस्ता साइबर बुलिङका घटनाले गर्दा धेरै विद्यार्थीमा नकारात्मक असर परेको पाइन्छ। साथीभाइले जिस्क्याउँछन् भनेर विद्यालय जान नमान्ने, आफ्ना कुरा राख्न डराउने, तनावमा रहने लगायतका समस्या उनीहरूमा...बाँकी
सोमबार बिहान साढे ११ बजेको थियो । त्रि–पद्म विद्याश्रम मावि पुल्चोक ललितपुरका विद्यार्थीलाई क्रमशः लाइनबाट औषधि खुवाइँर्दै थियो । कोही औषधि खान डराउँदै थिए त कोही मीठो रैछ भन्दै पानीबिना नै औषधि खाइरहेका थिए । विद्यालयका बालबालिकालाई औषधि खुवाउनेमा आफ्नै विद्यालयकी नर्स थिइन् । चिनजानको व्यक्ति नै भएको हुँदा बालबालिकालाई...बाँकी
अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ । गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ । अन्ततः इन्टरनेट जाएन्ट गुगलले हुवावेसँगको सहकार्य तोड्ने निर्णय गरेको...बाँकी
वीरगञ्ज महानगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको भवन निर्माणको लागि आएको रकम लिएर प्रधानाध्यापक फरार भएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर-३१ बेल्वा टोलमा रहेको सामुदायिक विद्यालयको ५ लाख रकम लिएर प्रधानाध्यापक फरार भएका हुन्। विद्यालयका पूर्वप्रधानाध्यापक सन्तोष कुमार गुप्ताले विद्यालयको भवन निर्माणको लागि तात्कालिन जिल्ला शिक्षा कार्यालय पर्साबाट आएको ५ लाख...बाँकी