हेटौंडा:- सोलिड्यारीटी ईन्टरनेशनल एकेडेमी उ.मा.विले वर्षका उत्कृष्ट पत्रकारीता पुरस्कारवाट प्रताप बिष्टलाई सम्मान गरेको छ । सोलिडयरीटीको २६औँ अभिभावक दिवसको अवसर पारेर विष्टलाई सम्मान गरिएको हो । बिष्ट पत्रकार महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष र कान्तिपुर प्रदेश नम्बर तीनका प्रमुख समेत हुन् ।बाँकी
सोलिड्यारीटी इन्टरनेशनल एकेडेमी उ.मा.वि को २६औं अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । करिब १८ सय विद्यार्थी पठनपाठन गर्ने विद्यालयले दुईदिनसम्म अभिभावक दिवस मनाउने कार्यक्रम रहेको छ । आज प्रि नर्सरीदेखी कक्षा २ सम्मको अभिभावक दिवस हो भने २५ गते शुक्रवार कक्षा ३ देखी १० कक्षा सम्मका विद्यार्थीहरुले अभिभावक...बाँकी
काठमाडौं– नेपाल खुला विश्वविद्यालयले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गरी प्राध्यापक, सह प्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शाखा अधिकृत, कार्यालय मुख्य सहायक र कार्यालय सहायक पदमा कर्मचरी माग गरेको हो । इच्छ्ुक र योग्यता पुगेकाका उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने विशवविद्यालयको पदपूर्ति समितिले...बाँकी
हेटौंडा– महिनाबारी हुँदा पढाई नै छाड्ने छात्राको संख्या बढ्दो देखिए पनि हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका ८१ वटा विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ । नगरका आधारभूत तथा माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि उपमहानगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हो । पहिलो चरणमा ५ हजार ५ सय ५६ वटा प्याड वितरण गरिएको उपमहानगरपालिकाका...बाँकी
हेटौंडा ४ स्थित नवोदय शिशु सदन विद्यालयले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि कफि सप नामक कार्यक्रम गरेको छ । साहित्यका विभिन्न विधासँग सम्बन्धित कार्यक्रममा ४० जना विद्यार्थीहरुले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले कथा, कविता, गीत, गजल लगायतका रचनाहरु अंग्रजी र नेपाली भाषामा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यर्थीहरुका...बाँकी
सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्ने छ ।यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ । हेर्नुस तालिका बाँकी
हेटौडा – माघको ठिराउँदो जाडो , लेकको विद्यालय, अनि न्यानो लगाउने न्यानैमा बस्ने विपन्न बालबालिकाको आशा । हातमा कितावको सुनौलो अक्षर चिनेर शिक्षीत बन्ने सपना बोकेर फुटेको पैतालाको डोराले भाग्यको रेखा कोर्न हिडेका कलिला बालबालिका , स्थान मकवानपुर गढी गाँउपालिकाको निकै विकट क्षेत्रमा रहेको बुढीचौरको रुपनारायण मा.वि । स्थानीय निकै...बाँकी
हेटौंडा– प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माकाे साहित्यिक याेगदानकाे प्रशंसा गरिएकाे छ । स्वर्गीय शर्माकाे गृह जिल्ला मकवानपुरमा शनिबार एक कार्यक्रमका बीच उनलाई सम्झिइएकाे हाे । मकवानपुरकाे बकैया गाउँपालिका-१० मा जन्मिएका शर्माले नेपाली साहित्यमा ठूलाे याेगदान रहेकाे भन्दै उनकाे याेगदानकाे कदर गर्दै उनकाे प्रगतिशील बिचारलाई ग्रहण गर्दै अघि बढ्नुपर्नेमा जाेड दिइएकाे थियाे...बाँकी