हेटौंडा । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका छन् । प्याब्सन मकवानपुरको शनिबार हेटौंडामा भएको सातौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेकाे हाे । अध्यक्षमा निर्वाचित पाण्डे हेटौंडाको जेनिथ इन्टरनेशनल माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् । अधिवेशनले उपाध्यक्षमा विनोद सुवेदी, सचिवमा नवीन केसी, कोषाध्यक्षमा लक्ष्मी...बाँकी
सन् १९५९ मा स्थापना भएको देशकै सबभन्दा पुरानो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयले हजारौं नेपालीको सपना साकार पारेको छ । त्रिभुवन विश्वविद्यालय किपु (कीर्तिपुर) को १५४.७७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ विश्वविद्यालयको केन्द्रीय प्रशासनिक कार्यालय र केन्द्रीय क्याम्पस अवस्थित छन् । तर बितेका ५९ वर्ष यता विश्वविद्यालयले त्यहाँका रैथाने जनताको भावनामाथि...बाँकी
संसदमा पेस राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति विमति राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीलाई शुक्रबार बिहानै काठमाडौं ल्याइएको छ । निमोनियाबाट पीडित डा केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमार्फत बिहान ३ बजे काठमाडौं ल्याइएको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसमाभुम दमननाथ ढुंगाना, लगायत नागरिक समाजका अगुवाको पहलमा डा। केसीलाई काठमाडौं ल्याई महाराजगन्जस्थित...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने ५ वटा दैनिक पत्रिका हामीलाई प्राप्त भएको छ । पत्रिकाले फरक फरक विषयालई आफ्नो प्रमुख समाचार बनाएका छन् । हेटौंडा आँखा अस्पतालमा एकै दिन २ सय ५० जनाको आँखाको मोतियाबिन्दुको अप्रेशन भएको र आँखा देख्ने भएपछि बिरामी खुसी भएको समाचार साझाकुराले छापेको छ । सीसी क्यामेरा...बाँकी
हेटौंडा– कम्प्यूटर एशोसिएसन महासंघ मकवानपुरले जिल्लामा रहेका ९ वटा कम्प्यूटर शिक्षा अध्यापन गराउने इन्सिच्यूटहरुलाई ‘होलोग्राम’ वितरण गर्ने भएको छ । आईतबार पत्रकार सम्मेलनमार्फत ९ वटा इन्सिच्यूटलाई ‘होलोग्राम’ वितरण गर्ने जानकारी दिएको हो । मकवानपुरमा रहेका १२ वटा कम्प्यूटर अध्यापन गराउने इन्सिच्यूटहरुमध्ये ९ वटाले मात्र होलोग्राम प्राप्त गर्ने क्यान मकवानपुरका अध्यक्ष...बाँकी
हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार स्थापना गरि एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ । आज हेटौंडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरि पुरस्कार बारे जानकारी दिइएको थियो । एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यले शैक्षिक क्षेत्रमा रहेर कलम चलाउने एक जना पत्रकारलाई नगद १० हजार सहित...बाँकी
काठमाडौँ, ९ पुस साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ । साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न अहम् नेतृत्व गर्नुहुने शैक्षिक व्यक्तित्वका जीवनका विविध पाटालाई पुस्तकले...बाँकी
हेटौंडा– हेटौंडा वडा नम्बर १ को आयोजनामा बिहीबारदेखि लोकसेवा तयारी कक्षाको उद्घाटन गरिएको छ । वडा नम्बर १ भित्र रहेका दश जोड दुई उत्तीर्ण गृहिणी तथा युवा युवतीलाई लक्षित गरी नायब सुब्बा तहको लोकसेवा तयारी कक्षा सुरु गरिएको हो । लोकसेवाको तयारी कक्षामा २५ जना युवा युवतीको सहभागिता रहेको छ...बाँकी