शिक्षा

स्थानीय पत्रपत्रिकाः मकवानपुर क्याम्पस प्रादेशिक विश्वविद्यालय, इलाज मुद्दामा ओमबाबा भीमफेदी चलान

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वपिद्यालय बनाउने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ सम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेको छ । कवानपुर बहुमुखी क्याम्पसको १३ औं क्याम्पससभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले परम्परागत शिक्षामा भन्दा आधुनिक...बाँकी

एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले...बाँकी

हेटौंडा एकेडेमीको बिबिध कार्यक्रम सम्पन्न

  हेटौंडा एकेडेमीले हिन्दु नेपालिहरुको महान पर्व बिजयादशमिको अवसरमा शुभकामना प्रभातफेरी गरेको छ । प्रत्येक बर्ष झै यस वर्ष पनि हेटौंडा एकेडेमिले बिजया दशमी शुभकामना प्रभातफेरी कार्यक्रम गरेको हो । बुद्धचोकबाट शुरु भएको र्याली सुमार्गी कम्लेक्समा गएर सकिएको थियो । र्यालीमा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी , सन्चालक अङ्किता...बाँकी

कक्षा ११ को नतिजा सार्वजनिक

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१...बाँकी

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

सरकारले आर्थिक वर्ष २०७५र२०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा निब्र्याजी र सहुलियत ऋण उपलब्ध गराउन ऋण वितरण निर्देशिका, २०७५ को मस्यौदा तयार पारिएपछि यो पक्कापक्की नै भएको हो । उक्त निर्देशिकामा...बाँकी

स्कुल मर्ज गर्दै मकवानपुरका गाउँपालिका

हेटौंडा — बसाइँसराइ र बोर्डिङ स्कुलप्रतिको आकर्षणले मकवानपुरका दुर्गम गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मिलाउने योजना बनाउन थालिएको छ । यो क्षेत्रका विद्यालयले यस्तो योजना बनाउन लागेका हुन् । हाल कुनैमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ । कतै एक शिक्षकले ३ विद्यार्थी पढाएका छन् । कैलाश गाउँपालिका—५ कालिखोला स्थित कालीदेवीमा प्राविमा...बाँकी

कर्रामा रहेको श्रमिक माविमा बन्ने भो भवन

हेटौंडा उपमहानगरपालिका–४, कर्रामा रहेको श्रमिक माविमा १३ कोठे भवन बन्ने भएको छ । ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बिहीबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सामाजिक विकास मन्त्री युवराज दुलालले भवन शिलान्यास गरेका थिए...बाँकी

बिद्यार्थीहरुलाई साइकल प्रदान

पश्चिम मकवानपुको मनहरीमा रहेको दुई ओटा सामुदायिक बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई माईती नेपाल हेटौडाले साईकल प्रदान गरेका छन् । माईती नेपाल हेटौडामा एक कार्यक्रमको आयोजना गरि माइती नेपाल हेटौडाले मनहरि ६ मा रहेको राष्ट्रिया माबि सुनाचुरिका ५ जना छात्रा र मनहरी ७ मा रहेको राष्ट्रिया रोटरी माबिमा अध्यायनरत ५ जना छात्रा...बाँकी